Jayaram Bidari

Jayaram Bidari

भोटेकोशी बाढीका मृतकप्रति स्रष्टाहरूद्वारा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली 

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट जीवन गुमाउनेहरुप्रति साहित्यिक संस्था समन्वय समितिको संयोजनमा सामुहिक श्रद्धाञ्जलीसभा सम्पन्न भयो ।पशुपतिनजिक गुह्यश्वरी मन्दिर अगाडि,बागमती नदी किनारमा विभिन्न साहित्यिक संघसंस्था र स्रष्टाहरुद्धारा सामुहिक रुपमा दीपप्रज्वलन गरि उनीहरुप्रति १३ औँ…

Follow Us








1Shares

जनसांस्कृतिक काव्य-प्रवाह तथा स्रष्टा सम्मान

धरान ,२०८३ भदौ २१ गते, आइतवार ।स्वाधीनता, सुशासन, समृद्धि र वैज्ञानिक समाजवादका लागि जनसंस्कृति भन्ने उद्घोषका साथ जनसांस्कृतिक महासङ्‌घ, नेपाल एक नम्बर (कोसी) प्रदेश समितिले वरिष्ठ कवि तथा प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमास्रष्टासम्मान तथा रचना वाचन कार्यक्रम विमल स्मृति पुस्तकालय,…

Follow Us








2Shares

नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित श्रृङ्खला सम्पन्न

काठमाडौँ नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित साहित्यिक शृङ्खला आज (२०८३ भदौ २० गते, शनिबार) भव्य रूपमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा आयोजित सो विशेष समारोहमा विशिष्ट भाषाविद् तथा समालोचक प्रा. डा. माधव प्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी…

Follow Us








4Shares

राजारामकृत लिगलिगे दौड विमोचन

काठमाडौँ, नियात्राकार राजाराम बर्तौलाद्वारा लिखित लिगलिगे दौड पुस्तकको आज विमोचन गरियो । नेपालका धेरै स्थानहरू घुमेर त्यसका प्राकृतिक , ऐतिहासिक , सामरिक तथा धार्मिक स्थलगत दृश्यबोध गर्दै लेखिएको यस पुस्तकमा २९ शीर्षकमा समेटिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र…

Follow Us








0Shares

नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ ‘रोदन‘ को अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित

काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न अधिवेशनले श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचनमा अध्यक्ष रोदन सहित उपाध्यक्षमा प्रकाश घायल,महासचिव मधु पाठक,कोषाध्यक्षमा तारा सुवेदी निर्विरोध निर्वाचित भए । यसैगरी सचिव र ४ सदस्य पदमा भने निर्वाचन…

Follow Us








0Shares

कवि मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित

मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित काठमाडौँ । कवि मधु पाठकको नविनतम् कविताकृति ‘अग्नि-आलाप’ प्रकाशित भएको छ । नेपाल स्रष्टा समाजद्धारा प्रकाशित उक्त कवितासङ्ग्रहभित्र विषयगत विविधाका ३५ थान कविता समावेश भएका छन् ।लामो समयसम्म रेडियो साहित्यिक पत्रकारको रुपमा समेत क्रियाशिल पाठकको…

Follow Us








2Shares

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन माग

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले २०८३ भदौ ५ गते शुक्रबार…

Follow Us








2Shares

बाह्रखरी कथा लेखनको आठौं संस्करण २०८३ को घोषणा

भदौ ४,काठमाडौं  बाह्रखरी कथा प्रतियोगिताको माध्यमबाट नेपाली कथा साहित्यलाई चलायमान बनाइरहेको परिप्रेक्ष्यमा ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का निम्ति कथा आह्वान गरिएको छ ।  म्यारिअट होटल नक्साल काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिताको आठौँ संस्करण घोषणासँगै कथा आह्वान…

Follow Us








1Shares

ध्यान,शान्ति र आध्यात्मिक चेतनाको केन्द्र बन्दै फाबुला

काठमाडौँ, साउन ३०चन्द्रागिरी नगरपालिका–८ स्थित फाबुला पार्कमा भगवान् बुद्धको तीन फिट अग्लो प्रतिमा भव्यताका साथ अनावरण गरिएको छ । समाजसेवी, बौद्ध अध्येता एवं समानान्तर बौद्ध आध्यात्मिक पत्रिका ‘सम्यक् सन्देश’का सल्लाहकार श्यामलाल चित्रकारद्वारा निर्मित उक्त प्रतिमा भिक्षुसङ्घ नेपालको गरिमामय उपस्थितिमा धार्मिक…

Follow Us








1Shares

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

-जयराम बिडारी भदौ १,काठमाडौँसत्य, तथ्य र प्रभावकारी समाचार सम्प्रेषण गर्दै आएको जन आकाश साप्ताहिकले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।आइतबार नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा आयोजित विशेष समारोह पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्य तथा जन आकाश पत्रिकाका…

Follow Us








3Shares

‘बुवाहजुर’ महाकाव्य लिएर आइन् मञ्जिला अनिल

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा साहित्यकार मञ्जिला अनिलद्वारा रचित ‘बुवाहजुर’ महाकाव्य लोकार्पण गरिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र योगदानमा आधारित आधिकारिक महाकाव्यका रूपमा तयार पारिएको उक्त कृतिको लोकार्पण २०८३ साउन ३० गते…

Follow Us








1Shares

नूर-गङ्गा सम्मान तथा पुरस्कार अर्पण समारोह भव्य रूपमा सम्पन्न

साउन ३०, काठमाडौँ नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीको आयोजनामा ‘सम्मान तथा पुरस्कार समर्पण समारोह २०८३’ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज अर्यालको प्रमुख आतिथ्य तथा गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।समारोहमा विभिन्न…

Follow Us








5Shares

हिँड्ने रहर

कविता हिँडिरहुँडुलिरहुँनिरन्तर सिर्जनालेपालुवा भरिरहुँअनुभवी तारहरू गाँसिरहुँपाइला तिमीसँग चलिरहुन्उसै गरी हातेमालो गरिरहुँबेथितिका पहाड उधिनेरउर्जाशील मैदान खनिरहुँजुट्दै जुट्दै पाखुराहरूसंवेदनशील सुसेलीहरूगाउँदै गाउँदै भञ्ज्याङ चढिरहुँनिरन्तर उस्तै हिजाेजस्तैराेग र भाेक मेटाउनेविश्वासले सामल बाेकेरकाँडा टेक्दै टेक्दैअधर उघारेर कर्मयाेगीपाेयाहरूमा देखिने गरीजीवन जाेड्दै जाेड्दैहिँडिरहुँ निरन्तरडुलिरहुँ अविच्छिन्न साहसबटुलेका गतिशील…

Follow Us








1Shares

मलाइ माफ गर सरकार !

हिजोसम्म पेट्रोलको भाउ एक रुपैयाँ बढ्दा पनि सरकारलाई सराप्ने बानी परेछ,आज थाहा पाएँ— भाउ त अन्तर्राष्ट्रिय बजारमै पो बढेको रहेछ, सरकार त निर्दोष पो रहेछ !हिजो दुई दिन ग्यास नपाउँदा सरकारलाई ‘निकम्मा’ भन्दै सडकमा उफ्रिने बानी परेछ,आज बुझेँ— दुई-चार दिन…

Follow Us








1Shares

लोकतन्त्रमा उदाएको अधिनायकवाद र धमिलिँदै गएको स्वतन्त्रता

– जयराम बिडारी नेपालमा परिवर्तनका ठूला-ठूला नारा दिइयो। ‘नयाँ युग’, ‘आधुनिकता’ र ‘जान्ने-सुन्ने’ हरूको नयाँ व्यवस्था भन्दै जनतालाई ठूला सपना बाँडियो । तर आज आएर तिनै सत्ताधारीहरूको व्यवहार र निर्णयहरू हेर्दा प्रश्न उठ्छ— के यो व्यवस्था साँच्चिकै जनता र राष्ट्रको समृद्धिका…

Follow Us








3Shares

‘मलाई पनि निद्रा लागेन’कृतिमाथि विशद बहस

लोमश वाङ्मय प्रतिष्ठानको मासिक कार्यक्रम रचना वाचन तथा कृति परिचर्चा तारकेश्वर, डाँडागाउँमा अवस्थित हिम रश्मि हाई स्कुलमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षतामा सुसम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि थिए- वरिष्ठ प्रगतिवादी साहित्यकार डा. जगदीशचन्द्र भण्डारी ।…

Follow Us








4Shares

राजनैतिक मनोविज्ञान भित्रको सही समय

सामाजिक सञ्जालमा सार्वजनिक व्यक्तित्वले लेखेको एउटा छोटो स्टाटसकहिलेकाहीँ लामो भाषणभन्दा धेरै अर्थपूर्ण हुन्छ । विशेष गरी शक्तिशालीकार्यकारी पदमा रहेको व्यक्तिले “कति समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन ।” भनेर लेख्दा त्यसलाई केवल सामान्यप्रेरणादायी भनाइका रूपमा पढ्न सकिँदैन । 

शालीन व्यक्तित्व, सबल नेतृत्व

–राजेन्द्रमान डङ्गोल प्रकृतिले आफ्ना सम्पूर्ण दिव्य रङ पोखेर बनाएको एउटा अद्वितीय क्यान्भास हो— नेपाल । उत्तरमा चाँदीझैँ टल्कने हिमश्रृङ्खला, मध्यभागमा हरियालीले ढाकिएका महाभारत पहाडका डाँडाकाँडा, दक्षिणमा उर्वर तराईका मैदान र यिनै भूगोलभित्र सुगन्धित बनेका हजारौँ वर्ष पुराना सांस्कृतिक तथा ऐतिहासिक…

Follow Us








3Shares

क्यान्सरको पीडा,नागरिकको चित्कार र राज्यको अन्धोपन

-जयराम बिडारी  साँझको अँध्यारोले काभ्रेको दोलालघाटलाई ढाक्दै ल्याउँदा उर्लिएको सुनकोशीको धमिलो तर चिसो बहावले सधैँझैँ आफ्नै गति समातिरहेको थियो । तर, त्यो साँझ नदीको सुसाइमा एउटा भिन्नै कारुणिक चीत्कार मिसिएको थियो । एउटा यस्तो चीत्कार, जुन कुनै शब्दमा व्यक्त हुन…

Follow Us








4Shares

विपद्को चपेटामा पत्रकार एवं सामाजिक अभियन्ता राजन थापा

काठमाडौँ, साउन २१ गते। समाजका पीडित, असहाय र विपन्न वर्गको पक्षमा निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा आफैं प्राकृतिक विपत्तिको चपेटामा परेका छन्। जीवनभर अरूको दुःखमा सारथि बनेका थापा आफ्नै घर पहिरोको उच्च जोखिममा परेपछि परिवारसहित…

Follow Us








3Shares

घुम्ती प्रतिभा २०८३ चयन

घुम्ती कवि गोष्ठी नेपालले हरेक वर्ष अर्पण गर्दै आएको तीन पुरस्कारलाई निरन्तरता दिदै २०८३ को लागि तीन प्रतिभा चयन गरेको छ । जस अनुसार साहित्यकारहरु ठाकुर शर्मा भण्डारीलाई घुम्ती बलभद्र टेक कुमारी छन्द साधना सम्मान २०८३,वेदमणि घिमिरेलाई घुम्ती नालाङ्ग काव्य…

Follow Us








2Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।