Category Uncategorized

तिहारको उज्यालोमा संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज

– रमेश कुमार बोहोरा मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन् । यस्ता सांस्कृतिक अभ्यासले समाजको इतिहास,…

क्षमावाणी पर्व भव्य रूपमा सम्पन्न

att.jky7 wmrertug8n04bnkovrk02v6wte 0nhwpzhd7s0

असोज १९,काठमाडौँ काठमाडौँस्थित जैन भवनमा आचार्य श्री १०८ विभव सागर जी महाराजकी परम प्रभावक शिष्या बाल ब्रह्मचारिणी (बा.ब्र.) रुचि दीदी (टीकमगढ) को गरिमामय उपस्थिति एवं सात्रिध्यमा ‘क्षमावाणी पर्व‘ अत्यन्तै उल्लासका…

खुलामञ्चमा सम्पन्न गरिने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मिडिया सेन्टरको व्यवस्था

screenshot

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना…

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासङ्घको डिजिटल साक्षरता अभियान आरम्भ

att.zajfl91hkecq34phucv2lxfv ph1dcnscrgl4qsa4og

-माधव घिमिरे ‘अटल’काठमाडौं, ११ असोज २०८३४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासङ्घ नेपाल (एचपीएफएन) ले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको…

जैन मन्दिरमा भक्ताम्बर दीप महाअर्चना भव्य रूपमा सम्पन्न

att.31xe8tfrg dfd77bh6ozyvf 6zeowesem0wpggwf3y0

काठमाडौँ परम पूज्य आचार्य श्री विभव सागर जी महाराजको प्रेरणा तथा आशीर्वाद र दशलक्षण महापर्वको पावन अवसरमा नेपालको श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिरमा साङ्गीतिक ‘भक्ताम्बर दीप अर्चना’ कार्यक्रम भव्यताका…

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट…

काठमाडौंमा ब्र. रुचि दीदीको सान्निध्यमा मनाइने ‘दश लक्षण महापर्व’

भाद्र २८,काठमाडौँ दश लक्षण महापर्वको पावन अवसरमा नेपालको ऐतिहासिक तथा धार्मिक स्थल श्री आदिनाथ दिगम्बर जैन मन्दिर, काठमाडौंमा विशेष धर्म प्रभावना कार्यक्रम आयोजना हुने भएको छ। श्री १०८ आदिनाथ दिगम्बर…

काठमाडौँमा रात्रिकालीन अखण्ड नमोकार जप आयोजना हुँदै

काठमाडौँ। सामूहिक जिनेन्द्र आराधना संस्थाको संयोजनमा यही भदौ २५ गते बिहीबारका दिन काठमाडौँस्थित जैन भवनमा ‘रात्रिकालीन अखण्ड नमोकार जाप’ आयोजना हुने भएको छ । संस्थाका नेपाल शाखा अध्यक्ष सुभाष जैन…

त्रिपुरासुन्दरी गापा-७, सुकौरामा रोपाइँ महोत्सव सम्पन्न

-माधव घिमिरे ‘अटल’ असार १४, धादिङ समुन्नत नेपालको प्राथमिक आधार: पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ-नेपाल)ले रोपाइँ महोत्सव पन्ध्र असारको…

सिन्धुपाल्चोकमा भिटोफ नेपालको होम स्टे प्रवर्धनात्मक कार्यक्रम

– माधव घिमिरे ‘अटल’ आज असार ११ गते बिहीवार उखुबारी सामुदायिक होम स्टेको सिन्धुपाल्चोकको सामुदायिक भवनमा एक विशेष समारोहको आयोजना भयो । भिटोफ नेपालका हरिशरण थपलियाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका…

उखुबारी सामुदायिक होम स्टेमा भिटोफ नेपालको विमर्श

– माधव घिमिरे ‘अटल’ पर्यटनलाई गाउँसँग जोडेमा मात्र यसको दिगो उत्थान हुनसक्छ भन्ने वस्तुनिष्ठ मान्यतालाई शिरोधार्य गर्दै गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल(भिटोफ नेपाल)ले ग्रामीण पर्यटन प्रवर्धन अभियानलाई आक्रामक रूपमा अघि…

क्यालेन्डरमा साहित्यकार , गरियो सार्वजनिक

०८३ बैशाख ११रकाठमाडौँ।स्रष्टाको पहिचान सिर्जनाको सम्मान भन्ने मूल अभिव्यक्तिका साथ क्यालेन्डरमा साहित्यकारहरुको संक्षिप्त परिचय समेटिएको साहित्यिक भित्तेपात्रो २०८३ एक भव्य समारोहका वीच सार्वजनिक गरिएको छ ।नेपाली वाङ्मय क्षेत्रमा आफुलाई उभ्याउँदै…

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।