घरेलु मानवअधिकारका मुद्दा धमाधम अन्तर्राष्ट्रियकरण

-रमेशकुमार बोहोरा काठमाडौं । कुनै पनि लोकतान्त्रिक मुलुकमा मानवअधिकार उल्लंघनका घटनामाथि निगरानी राख्ने, पीडितलाई न्यायको ढोका खोल्ने र राज्यलाई संवैधानिक सीमाभित्र राख्ने सबैभन्दा महत्वपूर्ण संस्थामध्ये राष्ट्रिय मानव अधिकार आयोग एक…

