Jayaram Bidari

Jayaram Bidari

तिहारको उज्यालोमा संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज

– रमेश कुमार बोहोरा मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन् । यस्ता सांस्कृतिक अभ्यासले समाजको इतिहास, सामूहिक चेतना र जीवनदर्शनलाई एउटा पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण गर्छन्…

Follow Us








1Shares

देवकोटा जयन्तीमा झ्याउरे कविता वाचन सम्पन्न

कार्तिक २१, काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजन्यतीका अवसरमा झ्याउरे कविता वाचन शृङ्खला – ७ औं सम्पन्न भएको छ । पेरोल साहित्य प्रतिष्ठान नेपाल तथा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनमा राजधानीको तिनकुने स्थित कौटिल्य स्कूलमा भव्य…

Follow Us








0Shares

चर्चित निर्देशक तथा गीतकार चेतन कार्कीको ८९औं जन्म जयन्ती सम्पन्न

कार्तिक। नेपाली गीत, साहित्य तथा चलचित्र क्षेत्रका बहुआयामिक व्यक्तित्व स्वर्गीय चेतन कार्कीको ८९औँ जन्मजयन्तीका अवसरमा राजधानीमा विशेष समारोह आयोजना गरिएको छ। चेतन कार्की स्मृति समाजद्वारा आयोजित कार्यक्रममा उहाँले नेपाली कला, साहित्य, संगीत र चलचित्र क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै विभिन्न…

Follow Us








0Shares

दीपावलीको अवसरमा सामाजिक विकास समाजद्वारा १८ कानुनविदहरु सम्मानित

२०८३ कात्तिक २२, काठमाडौं ।सामाजिक विकास समाज, अनामनगर, काठमाडौंले आज शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्र्यो । बागमती प्रदेशका पूर्व पर्यटन तथा संस्कृति मन्त्री माननीय दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न…

Follow Us








0Shares

९९ औँ विकल जयन्ती सम्पन्न

२०८३ कार्तिक २४ गते मङ्गलवाररमेश विकल साहित्य प्रतिष्ठानको प्राङ्गण आरुबारीमा ९९ औँ विकल जयन्ती आयोजना गरियो । विकल चोक, आरुबारीमा अवस्थित रमेश विकलको अर्ध कदको प्रतिमामा माल्यार्पण लगत्तै रमेश विकल साहित्य प्रतिष्ठान भवन पुगेर संक्षिप्त स्मृति सभा को आयोजना सम्पन्न…

Follow Us








0Shares

जनसाहित्यको १९ जनालाई सम्मान,रचनावाचन र पुस्तक लोकार्पण ।

•जनसांस्कृतिक महासङ्घ एक नम्बर ( कोसी )को आङ्गिक सङ्गठन जनसाहित्य सङ्घ, नेपाल एक नम्बर (कोसी)प्रदेश समितिको आयोजनामा झापाको दमकमा स्रष्टा सम्मान, रचनावाचन तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भयो । Follow Us

Follow Us








0Shares

स्कुल फर नेक्स्ट जेनरेसनको प्राङ्गणमा लोमशको कार्यक्रम

स्कुल फर नेक्स्ट जेनरेसनको विशेष संयोजनमा दीपावलीको पूर्वसन्ध्यामा लोमश वाङ्मय प्रतिष्ठानले बाल शृङ्खला कार्यक्रम सुसम्पन्न गरेको छ ।स्कुल फर नेक्स्ट जेनरेसनको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा स्कुलका छात्रछात्राहरूले नै उद्घोषण, स्वागत मन्तव्य तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारे विशेष परिचर्चा गरेका थिए…

Follow Us








0Shares

भव्य रुपमा सम्पन्न भयो साहित्योत्सव

कार्तिक १९, काठमाडौँएनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपाली साहित्य डटकम प्रतिष्ठानको साहित्योत्सव तथा शान्ति कविता उत्सव एवम् कृति लोकार्पण सम्पन्न गरिएको छ । बिहीबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष, सशक्त कवि एवम् निबन्धकार मोमिला जोशीको सभापतित्वमा…

Follow Us








1Shares

देवकोटा जयन्तीमा बद्रीप्रसाद ढकालको नयाँ कृति सडकबाटै विमोचन

महाकवि देवकोटाको ११८ औँ जन्मजयन्तीमा ढकालको ‘महाकवि देवकोटाका महाकाव्यमा मिथक‘ सडकबाटै विमोचन काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तीको शुभ अवसर पारेर समालोचक बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक कृति ‘महाकवि देवकोटाका महाकाव्यमा मिथक’ को एक विशेष समारोहबिच सडक लोकार्पण गरिएको छ।…

Follow Us








0Shares

धरापमा परेको अमरको घर

चर्चित साहित्यकार तथा प्रभावशाली लेखक अमर अधिकारी‘कीर्तिमानी’ को घर धरापमा परेको छ। रोल्पाको खुंग्रीस्थित पुर्ख्यौली घरको आँगन मोटर बाटोले पूरै काटेको छ भने पेटीको एक छेउँमा नाम निसान देखिदैन। मालबाहक लगायत ठूला गाडीहरु सडकमा गुड्दा घर नै थर्किने र राति सुतिरहेको अवस्थामा…

Follow Us








2Shares

जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा.न्यौपाने र पोखरेल सम्मानित

कार्तिक १६,काठमाडौंद राइजिङ स्टार स्कुल, मण्डिखाटार, काठमाडौंको आयोजनामा एक विशेष साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका प्राचार्य कृष्णकुमार बोहोराको सभापतित्वमा आयोजित उक्त समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मानवतावादी चिन्तक, स्रष्टा…

Follow Us








1Shares

वालिङको विकासका लागि वालिङको समृद्धिमा शिक्षा, कृषि र उद्यमशीलता: चर्चामा तोय नारायण पौडेल

स्याङ्जा । गाउँ रित्तिँदै जाने, युवा रोजगारीका लागि विदेश तथा ठूला सहर पलायन हुने र खेतीयोग्य जमिन बाँझो रहने समस्या समाधान गर्दै वालिङलाई आत्मनिर्भर र समृद्ध नगर बनाउने सोचसहित तोय नारायण पौडेल स्थानीय विकासको बहसमा जोडिएका छन्। वालिङ नगरपालिका–११, छतिवन…

Follow Us








1Shares

घनश्याम राजकर्णिकार र नरेन्द्रराज पौडेललाई पवन आलोक नियात्रा सम्मान प्रदान गरिने

नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान’–२०८२ वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार तथा ‘पवन आलोक नियात्रा सम्मान’ २०८३ अर्का वरिष्ठ नियात्राकार नरेन्द्रराज पौडेललाई प्रदान गर्ने निर्णय सार्वजनिक गरेको छ ।पवन आलोक नियात्रा सम्मान प्रदान गर्नका लागि पवन आलोक नियात्रा सम्मानका संरक्षक…

Follow Us








2Shares

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ भव्य रुपमा सम्पन्न

कात्तिक १४, काठमाडौँसाहित्यिक पत्रकार संघको आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘’पद्मावती-सुनन्दा साङ्गीतिक साँझ’’ साङ्गीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष श्री राधेश्याम लेकालीको सभापतित्व तथा वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्य तथा…

Follow Us








1Shares

उप्रेतीको‘अक्षरभित्र चिन्तन’ समालोचनासङ्ग्रह विमोचन

कात्तिक ७, विराटनगरसाहित्यकार तोमनाथ उप्रेतीद्वारा लिखित समालोचनासङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ को विराटनगरमा भव्य समारोहका बीच विमोचन गरिएको छ ।विराट साहित्य संगम, मोरङको नियमित मासिक साहित्यिक भेटघाट कार्यक्रमका अवसरमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका…

Follow Us








0Shares

‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार’ बाट बरिष्ठ साहित्यकार पद्मावती सिंह पुरस्कृत

कार्तिक ८, काठमाडौँकवि तथा गीतकार सरला श्रेष्ठद्वारा आफ्ना मातापिता सुवर्णजङ्ग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको नाममा स्थापित ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२’ एक भव्य समारोहका बिच वरिष्ठ स्रष्टा पद्मावती सिंहलाई अर्पण गरिएको छ । ललितपुरस्थित होटल साङ्ग्रिला ब्लुमा आयोजित उक्त विशेष…

Follow Us








1Shares

कविता  शासकका पारा  -डिल्लीप्रसाद घिमिरे निलकण्ठ १४,धुवाँकोट धादिङ जस्तो देखें त्यस्तै लेखें मेरो के को दोष, प्रधानमन्त्री बोल्ने गर विवेक पुर्याई होस्। देशमा आउँछन् कहिले कहिले कस्ता शासक! अरू देशको सिमाना हामीले मिच्या छौँ भन्ने नाशक।। प्रभूहरूलाई खुसिपारी आफू रमाउने,…

Follow Us








0Shares
img 8378

कविता  शासकका पारा  -डिल्लीप्रसाद घिमिरे निलकण्ठ १४,धुवाँकोट धादिङ जस्तो देखें त्यस्तै लेखें मेरो के को दोष, प्रधानमन्त्री बोल्ने गर विवेक पुर्याई होस्। देशमा आउँछन् कहिले कहिले कस्ता शासक! अरू देशको सिमाना हामीले मिच्या छौँ भन्ने नाशक।। प्रभूहरूलाई खुसिपारी आफू रमाउने,…

Follow Us








1Shares

‘‘ऐतिहासिक नुवाकोट (भाग–१)’’सार्वजनिकः त्रिशूली सभ्यता र नुवाकोटको समग्र इतिहास उजागर

img 8370

असोज २५, नुवाकोटनेपालको इतिहासमा विशेष महत्त्व राख्ने नुवाकोट र रसुवा क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पाटाहरू समेटिएको कृति ‘ऐतिहासिक नुवाकोट (भाग–१)’ औपचारिक रूपमा सार्वजनिक भएको छ । लेखक तथा शोधकर्ता रामहरी आचार्यद्वारा लिखित यस ग्रन्थले वि.सं. ६२० को शिलालेखदेखि नेपाल…

Follow Us








2Shares

एपीजे अब्दुल कलाम सम्मानबाट दुई दर्जन स्रष्टाहरु सम्मानित

att.bv4lvte5wuhs ds4athwwnqxwovqzwon40btz awvlm

कलकत्ता, भारतयुसुफ मोल्लाको सम्पादनमा बङ्ला भाषामा त्रैमासिक साहित्यिक पत्रिका ‘प्रतिभा सन्धाने’ले आफ्नो रजत जयन्ती समापनको सुअवसरमा राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गरी विभिन्न चौध राष्ट्रका पच्चीस जनालाई एपीजे अब्दुल कलाम सम्मान अर्पण गरेको छ ।आयोजकका अनुसार भारतका लगभग सबै राज्यका साहित्यकारहरू…

Follow Us








0Shares

डा.नवराज रिजालको ‘बेचैन मन’ लोकार्पित

img 8235

कथाकार डा.नवराज रिजालद्वारा लिखित बेचैन मन लघुकथाको आज एक कार्यक्रमका बिच सडक लोकार्पण गरियो । प्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सडक विमोचनको १८ औ. शृङ्खलामा विमोचित सो कृतिका बारेमा बोल्दै प्रमुख अतिथि भट्टराईले अत्यन्तै सकारात्मक सोचका लेखिएको कृति सडक क्रान्तिको खुलेर…

Follow Us








2Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।