Jayaram Bidari

Jayaram Bidari

क्षमावाणी पर्व भव्य रूपमा सम्पन्न

att.jky7 wmrertug8n04bnkovrk02v6wte 0nhwpzhd7s0

असोज १९,काठमाडौँ काठमाडौँस्थित जैन भवनमा आचार्य श्री १०८ विभव सागर जी महाराजकी परम प्रभावक शिष्या बाल ब्रह्मचारिणी (बा.ब्र.) रुचि दीदी (टीकमगढ) को गरिमामय उपस्थिति एवं सात्रिध्यमा ‘क्षमावाणी पर्व‘ अत्यन्तै उल्लासका साथ सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ नवकार महामन्त्रद्वारा मङ्गलाचरण गरी…

Follow Us








1Shares

लोमस वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव सम्पन्न

img 7965

असोज १९, काठमडौँ “वाङ्मय उन्नयनकाे साझा चाैपारी” भन्ने मूल मन्त्रका साथ नेपाली वाङ्मयकाे क्षेत्रमा स्थापित लोमश वाङ्मय प्रतिष्ठानले अाफ्नाे स्थापनाकाे दोस्रो वार्षिकोत्सव समाराेह भव्यताका साथ सम्पन्न गरेकाे छ । साे अवसरमा प्रतिष्ठानले स्रष्टा सम्मान अर्पण तथा बइँसेरी २ र कृष्ण…

Follow Us








7Shares

शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj कृति एकसाथ लोकार्पित

शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पितकाठमाडौँ ।तीन स्रष्टाहरुका अङ्ग्रेजी भाषामा लेखिएका तीन कृतिहरु लोकार्पण भयो ।कार्यक्रममा तीन कृतिहरु ८ वर्षीय शुक्ष्माङ्क जैसीको ‘Creative Scribbles’, १४ वर्षिय शुक्ष्मयङ्का जैसीको ‘Phosphor’ र १९ वर्षिय शुसाङ्क जैसीको ‘Nesamaj’ लोकार्पण…

Follow Us








5Shares

पूर्वाञ्चलमा भिटोफ नेपालको नयाँ शाखा विस्तार

screenshot

गत तीन दशकदेखि नेपालका विभिन्न क्षेत्रमा ग्रामीण पर्यटन प्रवर्धन र प्रचारप्रसारका काम गर्दै आएको प्रतिष्ठित संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च, नेपालको शाखा विस्तारको अभियान जारी नै रहेका बेला कोशी प्रदेशस्तरीय शाखा पनि विस्तार गरिएको छ ।२०७१ सालमा पोखराको पहिलो शाखा…

Follow Us








1Shares

खुलामञ्चमा सम्पन्न गरिने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मिडिया सेन्टरको व्यवस्था

screenshot

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन…

Follow Us








2Shares

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासङ्घको डिजिटल साक्षरता अभियान आरम्भ

att.zajfl91hkecq34phucv2lxfv ph1dcnscrgl4qsa4og

-माधव घिमिरे ‘अटल’काठमाडौं, ११ असोज २०८३४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासङ्घ नेपाल (एचपीएफएन) ले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ ।नेपाल सरकार, बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग…

Follow Us








1Shares

आख्यान मञ्जिरामा “हिमलुङमा पलाएको माया” परिचर्चा सम्पन्न

att.txlzxlpzs xnyxrweimq5m f7nd1ew2yfg5uvqtmde0

२०८३ असोज ११ गते,रमेश विकल साहित्य प्रतिष्ठान, गोकर्णेश्वर, आरुबारीमा ‘आख्यान मञ्जिरा’कार्यक्रम अन्तर्गत चौथो विमर्श गोष्ठी सम्पन्न भएको छ। नेपाली साहित्यको कथा विधामाथि सघन समीक्षात्मक बहस र विमर्श गर्ने एउटा विशिष्ट साहित्यिक अभियानको रूपमा गत वर्षको फागुनबाट कीर्ति शेष कथाकार रमेश…

Follow Us








1Shares

प्रधानमन्त्री शाहले खोजेको हिमालयन कूटनीति: भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म

img 7781

भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म : प्रधानमन्त्री शाहले खोजेको हिमालय कूटनीतिक रमेश कुमार बोहोरा यतिबेला अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा जारी ८१औँ महासभाको चर्चा छ । विश्वका १९३ सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिको सहभागिता रहेको यो विश्व सम्मेलनमा…

Follow Us








3Shares

भेरी साहित्य समाजद्वारा श्रीओम श्रेष्ठ ‘रोदन’ र शंकर भारती सम्मानित

att.gabhtzdw2dzs057nw14hu4keezc07ms6fq 5ctqpb9k

श्रीओम श्रेष्ठ ‘रोदन’ र शंकर भारती सम्मानितनेपालगञ्ज । भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा आज नेपालगन्जमा एक विशेष साहित्यिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र शंकर भारतीलाई सम्मानपत्र तथा…

Follow Us








1Shares

जैन मन्दिरमा भक्ताम्बर दीप महाअर्चना भव्य रूपमा सम्पन्न

att.31xe8tfrg dfd77bh6ozyvf 6zeowesem0wpggwf3y0

काठमाडौँ परम पूज्य आचार्य श्री विभव सागर जी महाराजको प्रेरणा तथा आशीर्वाद र दशलक्षण महापर्वको पावन अवसरमा नेपालको श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिरमा साङ्गीतिक ‘भक्ताम्बर दीप अर्चना’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। बाल ब्रह्मचारिणी रुचि दीदी (टीकमगढ) को…

Follow Us








1Shares

महेन्द्र चालिसेकृत ‘मिथक भित्र लुकेका सत्य’ लोकार्पण

att.lvnq4gdpxgwghvjqyvazmzq7ohkc26azd e4yhai5fu

-जयराम बिडारी असोज ४, काठमाडौं लेखक, पत्रकार तथा अनुसन्धाता महेन्द्र चालिसेद्वारा लिखित खोजमूलक कृति ‘मिथकभित्र लुकेका सत्य’ को एक विशेष समारोहका बीच लोकार्पण गरियो ।  सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा सुन्दरीजलस्थित बीपी स्मृतिकेन्द्रमा सम्पन्न सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व तथा साहित्यकार एवं कूटनीतिज्ञ जयराज आचार्यको…

Follow Us








1Shares

सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न

असोज ३,काठमाडौँ सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन भएको छ ।उक्त सभाका प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले दीप प्रज्वलित गरि उद्घाटन गरे ।उनले साहित्यकारलाई फाल्तु जोकर जस्तो बनाइएको समयमा साहित्यकारहरुबीच मात्र नभएर साहित्यिक संघसंस्थाहरुबीच पनि…

Follow Us








1Shares

कवितासङ्ग्रह ‘अग्नि आलाप’ लिएर आए मधु पाठक

काठमाडौँ। कवि तथा सञ्चारकर्मी मधु पाठकको नविनतम् कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित भएको छ ।नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ ‘रोदन’,डा .नवराज लम्साल,पवन आलोक,डा.ज्ञानु अधिकारी र कवि पाठक लगायतले उक्त कृति लोकार्पण गरे । कार्यक्रममा बोल्दै प्रमुख…

Follow Us








1Shares

प्रदीप जैसीको उपन्यास ‘काउले’ विमोचित

काठमाडौँ, असोज २ युवा साहित्यकार प्रदीप जैसीद्वारा लिखित नयाँ उपन्यास ‘काउले’ राजधानीमा आयोजित एक विशेष समारोहका बिच विमोचन गरिएको छ। भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीको सभापतित्व तथा वरिष्ठ भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा अनामनगरस्थित संवाद डबलीमा कार्यक्रम…

Follow Us








2Shares

गङ्गा सुवेदीको कथासङ्ग्रह ‘दृष्टिबोध’ लोकार्पित

असोज १,काठमाडौँ कथाकार गङ्गा सुवेदीको नविनतम् कथासङ्ग्रह दृष्टिबोध लोकार्पित भएको छ ।राजधानीमा विहिबार आयोजित कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ,श्रीओम श्रेष्ठ रोदन,प्राडा लक्ष्मणप्रसाद गौतम,प्राडा भरतकुमार भट्टराई,पवन आलोक र कथाकार सुवेदीले उक्त कथासङ्ग्रह लोकार्पण गरे ।नेपाल स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.श्रेष्ठले…

Follow Us








2Shares

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन, प्रशासनिक प्राथमिकता वा खर्च कटौतीको सामान्य निर्णय हुन सक्छ…

Follow Us








1Shares

सेमन्त राईको मुक्तकसङ्ग्रह ‘अँधेरीमा जून’ प्रकाशित

काठमाडौँ । कवि तथा गीतकार सेमन्त वालाक्पा राईको मुक्तक संग्रह “आधेरीमा जून” प्रकाशित भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–११, रातमाटेमा जन्मिएका र हाल बेलायतको मेडस्टोन, केन्टमा बसोबास गर्दै आएका राईको यो कृतिमा जीवनका विविध अनुभूति, सुख–दुःख, प्रेम, पीडा, सामाजिक यथार्थ,…

Follow Us








1Shares

काठमाडौंमा ब्र. रुचि दीदीको सान्निध्यमा मनाइने ‘दश लक्षण महापर्व’

भाद्र २८,काठमाडौँ दश लक्षण महापर्वको पावन अवसरमा नेपालको ऐतिहासिक तथा धार्मिक स्थल श्री आदिनाथ दिगम्बर जैन मन्दिर, काठमाडौंमा विशेष धर्म प्रभावना कार्यक्रम आयोजना हुने भएको छ। श्री १०८ आदिनाथ दिगम्बर जैन मन्दिर कमिटीका अध्यक्ष सुभाष जैन सेठीका अनुसार, यस महापर्वको…

Follow Us








1Shares

अभिनव साहित्य समाजको २५औं साधारणसभा सम्पन्न

साहित्य समाजको २५औँ साधारणसभा सम्पन्न गङ्गा कर्माचार्य सम्मानित, वेदमणिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भाद्र २७, काठमाडौँ । अभिनव साहित्य समाजको २५औँ साधारणसभा, १६१औँ मोती जयन्ती तथा २९६औँ मासिक कवि गोष्ठी एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।  भैरव स्मृति भवन जोरपाटी नयाँबस्तीमा आयोजित…

Follow Us








2Shares

इन्द्रबहादुर चौधरीलाई ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गर्दै १६१ औँ मोतीजयन्ती सम्पन्न

-जयराम बिडारी भदौ २६,काठमाडौँनेपाली शिक्षा परिषद्को आयोजनामा १६१ औँ मोतीजयन्ती भव्य रूपमा मनाइएको छ । सो अवसरमा कीर्तिशेष साहित्यकारहरूको स्मृति तथा श्रद्धाञ्जलि, पुस्तक लोकार्पण, पुरस्कार अर्पण र समस्यापूर्ति कवि सम्मेलनसमेत सम्पन्न भएको छ ।संस्थाकी अध्यक्ष रमा शर्माको सभापतित्वमा सम्पन्न उक्त…

Follow Us








3Shares

काठमाडौँमा रात्रिकालीन अखण्ड नमोकार जप आयोजना हुँदै

काठमाडौँ। सामूहिक जिनेन्द्र आराधना संस्थाको संयोजनमा यही भदौ २५ गते बिहीबारका दिन काठमाडौँस्थित जैन भवनमा ‘रात्रिकालीन अखण्ड नमोकार जाप’ आयोजना हुने भएको छ । संस्थाका नेपाल शाखा अध्यक्ष सुभाष जैन सेठीका अनुसार काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण जैन साधर्मी परिवारहरूलाई उक्त…

Follow Us








1Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।