Category साहित्य

देवकोटा जयन्तीमा झ्याउरे कविता वाचन सम्पन्न

कार्तिक २१, काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजन्यतीका अवसरमा झ्याउरे कविता वाचन शृङ्खला – ७ औं सम्पन्न भएको छ । पेरोल साहित्य प्रतिष्ठान नेपाल तथा झ्याउरे कविता लेखन…

जनसाहित्यको १९ जनालाई सम्मान,रचनावाचन र पुस्तक लोकार्पण ।

•जनसांस्कृतिक महासङ्घ एक नम्बर ( कोसी )को आङ्गिक सङ्गठन जनसाहित्य सङ्घ, नेपाल एक नम्बर (कोसी)प्रदेश समितिको आयोजनामा झापाको दमकमा स्रष्टा सम्मान, रचनावाचन तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

भव्य रुपमा सम्पन्न भयो साहित्योत्सव

कार्तिक १९, काठमाडौँएनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपाली साहित्य डटकम प्रतिष्ठानको साहित्योत्सव तथा शान्ति कविता उत्सव एवम् कृति लोकार्पण सम्पन्न गरिएको छ । बिहीबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको प्रेक्षालयमा आयोजित…

देवकोटा जयन्तीमा बद्रीप्रसाद ढकालको नयाँ कृति सडकबाटै विमोचन

महाकवि देवकोटाको ११८ औँ जन्मजयन्तीमा ढकालको ‘महाकवि देवकोटाका महाकाव्यमा मिथक‘ सडकबाटै विमोचन काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तीको शुभ अवसर पारेर समालोचक बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक कृति ‘महाकवि देवकोटाका…

जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा.न्यौपाने र पोखरेल सम्मानित

कार्तिक १६,काठमाडौंद राइजिङ स्टार स्कुल, मण्डिखाटार, काठमाडौंको आयोजनामा एक विशेष साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका प्राचार्य कृष्णकुमार बोहोराको सभापतित्वमा आयोजित उक्त समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ डा. विष्णुविभु…

वालिङको विकासका लागि वालिङको समृद्धिमा शिक्षा, कृषि र उद्यमशीलता: चर्चामा तोय नारायण पौडेल

स्याङ्जा । गाउँ रित्तिँदै जाने, युवा रोजगारीका लागि विदेश तथा ठूला सहर पलायन हुने र खेतीयोग्य जमिन बाँझो रहने समस्या समाधान गर्दै वालिङलाई आत्मनिर्भर र समृद्ध नगर बनाउने सोचसहित तोय…

सरदार यदुनाथ नेपाली कूटनीतिका किसिन्जर

प्रसङ्ग २३ औं यदुनाथ स्मृति दिवस विशेषतः २००७ सालको जनक्रान्तिद्वारा देशमा विकसित भएको राजनीतिक परिवर्तनपश्चात् नेपाललाई बाहिरी संसारसँग परिचित गराएर एउटा स्वाधीन राष्ट्रको रुपमा स्थापित गराउन जेजति कूटनीतिक पहल र…

उप्रेतीको‘अक्षरभित्र चिन्तन’ समालोचनासङ्ग्रह विमोचन

कात्तिक ७, विराटनगरसाहित्यकार तोमनाथ उप्रेतीद्वारा लिखित समालोचनासङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ को विराटनगरमा भव्य समारोहका बीच विमोचन गरिएको छ ।विराट साहित्य संगम, मोरङको नियमित मासिक साहित्यिक भेटघाट कार्यक्रमका अवसरमा राष्ट्रसेवक बचत तथा…

‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार’ बाट बरिष्ठ साहित्यकार पद्मावती सिंह पुरस्कृत

कार्तिक ८, काठमाडौँकवि तथा गीतकार सरला श्रेष्ठद्वारा आफ्ना मातापिता सुवर्णजङ्ग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको नाममा स्थापित ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२’ एक भव्य समारोहका बिच वरिष्ठ स्रष्टा पद्मावती सिंहलाई अर्पण…

‘‘ऐतिहासिक नुवाकोट (भाग–१)’’सार्वजनिकः त्रिशूली सभ्यता र नुवाकोटको समग्र इतिहास उजागर

img 8370

असोज २५, नुवाकोटनेपालको इतिहासमा विशेष महत्त्व राख्ने नुवाकोट र रसुवा क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पाटाहरू समेटिएको कृति ‘ऐतिहासिक नुवाकोट (भाग–१)’ औपचारिक रूपमा सार्वजनिक भएको छ । लेखक तथा शोधकर्ता…

एपीजे अब्दुल कलाम सम्मानबाट दुई दर्जन स्रष्टाहरु सम्मानित

att.bv4lvte5wuhs ds4athwwnqxwovqzwon40btz awvlm

कलकत्ता, भारतयुसुफ मोल्लाको सम्पादनमा बङ्ला भाषामा त्रैमासिक साहित्यिक पत्रिका ‘प्रतिभा सन्धाने’ले आफ्नो रजत जयन्ती समापनको सुअवसरमा राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गरी विभिन्न चौध राष्ट्रका पच्चीस जनालाई एपीजे अब्दुल कलाम सम्मान…

लोमस वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव सम्पन्न

img 7965

असोज १९, काठमडौँ “वाङ्मय उन्नयनकाे साझा चाैपारी” भन्ने मूल मन्त्रका साथ नेपाली वाङ्मयकाे क्षेत्रमा स्थापित लोमश वाङ्मय प्रतिष्ठानले अाफ्नाे स्थापनाकाे दोस्रो वार्षिकोत्सव समाराेह भव्यताका साथ सम्पन्न गरेकाे छ । साे…

शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj कृति एकसाथ लोकार्पित

शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पितकाठमाडौँ ।तीन स्रष्टाहरुका अङ्ग्रेजी भाषामा लेखिएका तीन कृतिहरु लोकार्पण भयो ।कार्यक्रममा तीन कृतिहरु ८ वर्षीय शुक्ष्माङ्क जैसीको ‘Creative Scribbles’, १४ वर्षिय…

पूर्वाञ्चलमा भिटोफ नेपालको नयाँ शाखा विस्तार

screenshot

गत तीन दशकदेखि नेपालका विभिन्न क्षेत्रमा ग्रामीण पर्यटन प्रवर्धन र प्रचारप्रसारका काम गर्दै आएको प्रतिष्ठित संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च, नेपालको शाखा विस्तारको अभियान जारी नै रहेका बेला कोशी प्रदेशस्तरीय…

पोखरामा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुने, ८६ कलाकारले प्रस्तुति राख्ने

राजाराम पाैडेल, पोखरा २ असोज  ।  पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुने भएको छ। यही असोज १०…

गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श

राजाराम पाैडेल। पोखरा। गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर भदाै २७ गते शुक्रबार ‘गण्डकी प्रदेशमा गजल :…

सराेजदिलुकाे ‘देश खोजिरहेको मान्छे’कविता कृति लाेकार्पण

काठमाडौं। लेखक तथा अभियन्ता सरोजदिलुद्वारा लिखित कवितासङ्ग्रह देश खाेजिरहेकाे मान्छे लाेकार्पण तथा कवि गाेष्ठी अाज राजधानीमा एक कार्यक्रमका बिच सम्पन्न गरिएकाे छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख…

टुक्का कविताको छैटौ वार्षिकोत्सव तथा पुस्तक लोकार्पण

मिति भाद्र २०,२०८३, काठमाडौं टुक्का कविताको छैटो वार्षिकोत्सव, तथा पुस्तक लोकार्पण कार्यक्रम संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न भएको छ । टुक्का साहित्य समाज द्वारा काठमाडौंमा आयजित सो कार्यक्रममा डा.शैलेन्दुप्रकाश…

राजारामकृत लिगलिगे दौड विमोचन

काठमाडौँ, नियात्राकार राजाराम बर्तौलाद्वारा लिखित लिगलिगे दौड पुस्तकको आज विमोचन गरियो । नेपालका धेरै स्थानहरू घुमेर त्यसका प्राकृतिक , ऐतिहासिक , सामरिक तथा धार्मिक स्थलगत दृश्यबोध गर्दै लेखिएको यस पुस्तकमा…

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन माग

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा…

‘बुवाहजुर’ महाकाव्य लिएर आइन् मञ्जिला अनिल

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा साहित्यकार मञ्जिला अनिलद्वारा रचित ‘बुवाहजुर’ महाकाव्य लोकार्पण गरिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र योगदानमा आधारित आधिकारिक महाकाव्यका…

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।