Category साहित्य

विपद्को चपेटामा पत्रकार एवं सामाजिक अभियन्ता राजन थापा

काठमाडौँ, साउन २१ गते। समाजका पीडित, असहाय र विपन्न वर्गको पक्षमा निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा आफैं प्राकृतिक विपत्तिको चपेटामा परेका छन्। जीवनभर अरूको दुःखमा…

घुम्ती प्रतिभा २०८३ चयन

घुम्ती कवि गोष्ठी नेपालले हरेक वर्ष अर्पण गर्दै आएको तीन पुरस्कारलाई निरन्तरता दिदै २०८३ को लागि तीन प्रतिभा चयन गरेको छ । जस अनुसार साहित्यकारहरु ठाकुर शर्मा भण्डारीलाई घुम्ती बलभद्र…

डिल्लीराम शर्मा संग्रौलाको `साहित्य शोध सुमन´ पुस्तक विमोचित

श्रावण १३,काठमाडौँपद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा आयोजित एक विशेष कार्यक्रमका बिच डिल्लीराम शर्मा संग्रौलाको अनुसन्धानत्मक आलेख सङ्ग्रह ‘साहित्य शोध सुमन’ लगायत तीनवटा पुस्तकको विमोचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको…

कवितामा धम्मवती

 काठमाडौँ । धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्यमा सम्यक् सन्देशले धर्मकीर्ति विहारकी प्रमुख परमपूज्य भिक्षुणी डा. धम्मवती गुरुमांको ९३औँ जन्मोत्सवका अवसरमा ‘कवितामा धम्मवती’ विशेष साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।…

सत्या अधिकारीको ‘ऐना’ माथि परिचर्चा गर्दै लोमश वाङ्मय प्रतिष्ठानको नियमित कार्यक्रम सम्पन्न

असार २८, काठमाडौं हरेक महिनाको चौथो शनिबार नियमित साहित्यिक शृङ्खला सञ्चालन गर्दै आएको लोमश वाङ्मय प्रतिष्ठानको विशेष समारोह राजधानीमा सम्पन्न भएको छ। हिम रश्मी हाई स्कुलमा आयोजित सो समारोह प्रतिष्ठानका…

अच्युत चालिसेको ‘अम्मल’ कथासङ्ग्रह लोकार्पण

असार २१,काठमाडौँ ।सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार अच्युत चालिसेद्वारा लिखित नवीनतम् कृति ‘अम्मल’ कथासङ्ग्रहको लोकार्पण गरिएको छ । बौद्ध रामहिटीस्थित साहित्य सदनमा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा उक्त…

घरेलु मानवअधिकारका मुद्दा धमाधम अन्तर्राष्ट्रियकरण : 

काठमाडौं । कुनै पनि लोकतान्त्रिक मुलुकमा मानवअधिकार उल्लंघनका घटनामाथि निगरानी राख्ने, पीडितलाई न्यायको ढोका खोल्ने र राज्यलाई संवैधानिक सीमाभित्र राख्ने सबैभन्दा महत्वपूर्ण संस्थामध्ये राष्ट्रिय मानव अधिकार आयोग एक हो ।…

नानीमैयाँ मानन्धर र रत्नसुन्दर शाक्यलाई ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’

, असार ५ , काठमाडौँ सम्यक् सन्देश (समानान्तर बौद्ध आध्यात्मिक पत्रिका) ले २०८३ सालको ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’ काठमाडौँकी सुश्री नानीमैयाँ मानन्धर र भक्तपुरका श्री रत्नसुन्दर शाक्यलाई समर्पण गर्ने…

अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को नाम अब ‘सिर्जना डबली’, समीर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं, जेठ ३१ गते । विचार, सिर्जना र परिवर्तनको यात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को प्रथम भर्चुअल राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। ऐतिहासिक…

राजेश ढुंगानाको कवितासङ्ग्रह ‘मुटु फलाम भएर’ लोकार्पित

जेठ ३०, काठमाडौँ अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ को लोकार्पण भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे,कृष्ण धारावासी,प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन,पवन आलोक, कवि…

सिर्जनाको नयाँ छहारी: ‘जाँगरको कल्पवृक्ष’ लोकार्पित

काठमाडौँ । अग्रज साहित्यकार,कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ को लोकार्पण सम्पन्न भएको छ ।शुक्रवार चिवहाल,ठमेलमा आयोजित एक कार्यक्रममा भुवनहरि सिग्देल,श्रीओम श्रेष्ठ रोदन,प्रा.डा.कपिल लामिछाने,छविरमण सिलवाल,प्रदीप सापकोटा र कवि श्रेष्ठले…

भीमफेदियाको ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ गीत सार्वजनिक

अमर ‘कीर्तिमानी’ ।काठमाडाैँ गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ द्वारा रचित ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ बोलको गीत जेठ २१ गते बिहीबार ललितपुरको जाउलाखेलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ।  गायिका रितु कँडेलकै स्वर र सङ्गीत तथा मनोहर सुनामको सङ्गीत संयोजनमा रेकर्डिङ…

आख्यान मञ्जिरामा कथासङ्ग्रह ‘अन्तिम साँझ’ को परिचर्चा सम्पन्न

-जयराम बिडारी जेठ १७,काठमाडौँ ।साहित्यिक क्षेत्रमा विशेष गरी कथा लेखनमा सक्रिय सर्जकहरूको समूहले समकालीन कथाहरुको विवेचना गर्ने क्रममा कथाकार केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ माथि परिचर्चा सम्पन्न गरिएको छ ।…

महावीर विश्वकर्मा स्मृति सम्मानबाट ‘अनु’ सम्मानित(भिडियो सहित)

जेठ १७, काठमाडौँ ।मुक्तक विशेष चर्चित रेडियो कार्यक्रम वहकिने मन चलाएर मुक्तक प्रेमीहरुको हृदयमा एकछत्र राज गर्न सफल साहित्यकार स्वर्गीय महावीर विश्वकर्माको स्मृतिमा स्थापित महावीर विश्वकर्मा स्मृति सम्मानबाट मुक्तककार अरुणा…

‘तृषित मन’ हाइकु / सेन्युसङ्ग्रह लोकार्पण

काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै…

कथाकार पराजुलीको कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ लोकार्पण

जेठ१५,काठमाडौँ ।सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा कथाकार विष्णु शर्मा पराजुलीको नयाँ कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ को लोकार्पण गरिएको छ । ठमेलस्थित चि: बहालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले साहित्यकार शर्माको…

हनी बीका शिक्षकहरुको तनाव व्यवस्थापनमा माइन्ड प्लस

१५ जेठ, काठमाडौं । मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा परामर्श एवम् प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको माइन्ड प्लसले शिक्षण पेशा गर्दै आइरहेका शिक्षकहरुलाई प्रशिक्षित गरेको छ।राजधानीको बसुन्धरास्थित हनि बी…

कठोर काल

कठोर काल (उपजाति छन्द) न ज्ञानले रोक्छ न सम्पदालेन मानले जित्छ न विज्ञताले ।हारेर जान्छौँ जति जन्मिँदा छौचोला बनोस् सार्थक अर्थका हौँ । ।१। बाला युवा जीवन वृद्धता छन्दीर्घायु होस्…

काठमाडौँमा एकैसाथ पाँच बालसाहित्यिक कृतिको विमोचन हुने

जेठ ७, काठमाडौंबालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आगामी शनिबार काठमाडौँमा एकैसाथ पाँच वटा नयाँ बालसाहित्यिक कृतिको विमोचन हुने भएको छ । बालसाहित्य अभियान अन्तर्गत सूचक प्रकाशनको आयोजनामा यो बृहत्…

‘प्राज्ञिक संलाप’ साहित्यिक बजारमा

काठमाडौँ। कात्रोमा मेरो देश, मेरो देशको सेल्फी लगायतका एघार कृतिहरु प्रकाशन गरेर नेपाली साहित्यमा स्थापित साहित्यकार दिल पौडेलको अन्तर्वार्ताहरुको सङ्ग्रह ‘प्राज्ञिक संलाप नेपाली साहित्यिक जगतमा आएको छ ।नेपाली साहित्यका क्षेत्रमा…

स्रष्टा पदयात्रा नेपालको १०६औं श्रृङ्खला भिमानमा सम्पन्न

-जयराम बिडारी जेठ ३,सिन्धुलीभौगोलिक अन्वेषण र सांस्कृतिक अध्ययनलाई निरन्तरता दिँदै ‘स्रष्टा पदयात्रा नेपाल’ ले आफ्नो १०६औं श्रृङ्खला सिन्धुलीको भिमानमा सम्पन्न गरेको छ । शहीद रघुनाथ कोइराला ट्रस्टको निमन्त्रणमा २९ जना…

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।