चर्चित निर्देशक तथा गीतकार चेतन कार्कीको ८९औं जन्म जयन्ती सम्पन्न

कार्तिक। नेपाली गीत, साहित्य तथा चलचित्र क्षेत्रका बहुआयामिक व्यक्तित्व स्वर्गीय चेतन कार्कीको ८९औँ जन्मजयन्तीका अवसरमा राजधानीमा विशेष समारोह आयोजना गरिएको छ। चेतन कार्की स्मृति समाजद्वारा आयोजित कार्यक्रममा उहाँले नेपाली कला,…


















