शुभकामना सन्देश (भिडियाे सहित)
अाउँदै गरेकाे विजयादशमी, शुभदीपावली , छठपर्व, नेपालसंवत् लगायतका शारदीय पर्वहरूकाे पावन अवसरमा सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक, शिक्षक एवम् नेपाली दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछाैँ । भुमेश्वरी माध्यामिक…
