Jayaram Bidari

Jayaram Bidari

लोमश वाङ्मय प्रतिष्ठान’ को १५ सदस्यीय स्रष्टा टोली कालिका प्रस्थान –

जेठ २३, काठमाडौँभाषा, कला र साहित्यको उन्नयनमा निरन्तर क्रियाशील रहँदै आएको लोमश वाङ्मय प्रतिष्ठान रसुवाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पक्षहरूको गहन अनुसन्धानका लागि त्यसतर्फ प्रस्थान गरेको छ । हरेक महिनाको चौंथो शनिबार विशेष साहित्यिक गतिविधि गर्दै आएको प्रतिष्ठान कालिका गाउँपालिकाको…

Follow Us








0Shares

कविता एन्ड द कपमा गुन्जिए सरुभक्त

जेठ १८, काठमाडौँ प्रसिद्ध साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ले अनामनगरस्थित सिलौटो कटेजमाकवितावाचन तथा अन्तरक्रिया गर्यो ।•कविता,उपन्यास ,कथा ,नाटक ,संस्मरण र मुक्तक लगायतका विविध विधाका विशिष्ट सर्जक सरुभक्तले आफू जहाँ पुगिन्छ,त्यही कविता भेटिन्छ भन्दै २०५५ सालमा संरक्षण कविता…

Follow Us








0Shares

आख्यान मञ्जिरामा कथासङ्ग्रह ‘अन्तिम साँझ’ को परिचर्चा सम्पन्न

-जयराम बिडारी जेठ १७,काठमाडौँ ।साहित्यिक क्षेत्रमा विशेष गरी कथा लेखनमा सक्रिय सर्जकहरूको समूहले समकालीन कथाहरुको विवेचना गर्ने क्रममा कथाकार केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ माथि परिचर्चा सम्पन्न गरिएको छ । मिलाप पब्लिकेशनद्वारा हालसालै प्रकाशन गरिएको सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ रमेश…

Follow Us








0Shares

‘तृषित मन’ हाइकु / सेन्युसङ्ग्रह लोकार्पण

काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप केसी (सञ्जेल)ले ‘तृषित मन’हाइकु /सेन्युसङ्ग्रह…

Follow Us








0Shares

कथाकार पराजुलीको कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ लोकार्पण

जेठ१५,काठमाडौँ ।सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा कथाकार विष्णु शर्मा पराजुलीको नयाँ कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ को लोकार्पण गरिएको छ । ठमेलस्थित चि: बहालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले साहित्यकार शर्माको कथासङ्ग्रहको एकसाथ लोकार्पण गरे । वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख…

Follow Us








0Shares

हनी बीका शिक्षकहरुको तनाव व्यवस्थापनमा माइन्ड प्लस

१५ जेठ, काठमाडौं । मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा परामर्श एवम् प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको माइन्ड प्लसले शिक्षण पेशा गर्दै आइरहेका शिक्षकहरुलाई प्रशिक्षित गरेको छ।राजधानीको बसुन्धरास्थित हनि बी मन्टेश्वरी स्कूलसँगको सहकार्यमा माइन्ड प्लसले सो विद्यालयमा कार्यरत शिक्षकहरुलाई एकदिने…

Follow Us








0Shares

काठमाडौँमा एकैसाथ पाँच बालसाहित्यिक कृतिको विमोचन हुने

जेठ ७, काठमाडौंबालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आगामी शनिबार काठमाडौँमा एकैसाथ पाँच वटा नयाँ बालसाहित्यिक कृतिको विमोचन हुने भएको छ । बालसाहित्य अभियान अन्तर्गत सूचक प्रकाशनको आयोजनामा यो बृहत् पुस्तक विमोचन समारोह हुन लागेको हो । बालसाहित्य अभियानको संयोजनकारी…

Follow Us








0Shares

स्रष्टा पदयात्रा नेपालको १०६औं श्रृङ्खला भिमानमा सम्पन्न

-जयराम बिडारी जेठ ३,सिन्धुलीभौगोलिक अन्वेषण र सांस्कृतिक अध्ययनलाई निरन्तरता दिँदै ‘स्रष्टा पदयात्रा नेपाल’ ले आफ्नो १०६औं श्रृङ्खला सिन्धुलीको भिमानमा सम्पन्न गरेको छ । शहीद रघुनाथ कोइराला ट्रस्टको निमन्त्रणमा २९ जना लेखक,साहित्यकार तथा पत्रकारहरुको प्रबुद्ध टोली जेठ १ गते त्यस तर्फ…

Follow Us








0Shares

नेपाली लोक धुन स्वरलिपि’ पुस्तक लोकार्पण

नेपाली लोक धुन सम्बन्धी तस्वीर

-जयराम बिडारी काठमाडौं, २६ वैशाख २०८३नेपाली लोक बाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलद्वारा संकलित एवं लिखित पुस्तक ‘नेपाली लोक धुन स्वरलिपि’ (Nepali Folk Songs Scores) को एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । काठमाडौं टेकुस्थित लक्ष्मेश्वर मन्दिर परिसरमा आयोजित उक्त…

Follow Us








0Shares

गाउँ पर्यटन प्रवर्धन मञ्चको अवलोकन भ्रमण सम्पन्न

-माधव घिमिरे ‘अटल’ गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालद्वारा यही वैशाख १६ देखि १९ गतेसम्म चारदिवसीय अध्ययन अवलोकन भ्रमण आयोजना गरिएको छ ।सुवर्णपुर, माडी र बन्दीपुर अध्ययन अवलोकन भ्रमणको उक्त टोलीमा भिटोफ नेपालका नवनिर्वाचित अध्यक्ष हरिशरण थपलिया, प्रथम उपध्यक्ष मनहरी…

Follow Us








0Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।