Jayaram Bidari

Jayaram Bidari

योगमाया राष्ट्रिय सम्मान समर्पण तथा कृति लोकार्पण

असार २२,काठमाडौँ योगमाया दिवसको अबसरमा योगमायाका नामका दुई सम्मानहरु समर्पण गरियो ।नेपाल स्रष्टा समाजद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्धारा अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट निनु चापागाईँ सम्मानित भए । उक्त…

Follow Us








0Shares

अच्युत चालिसेको ‘अम्मल’ कथासङ्ग्रह लोकार्पण

असार २१,काठमाडौँ ।सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार अच्युत चालिसेद्वारा लिखित नवीनतम् कृति ‘अम्मल’ कथासङ्ग्रहको लोकार्पण गरिएको छ । बौद्ध रामहिटीस्थित साहित्य सदनमा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा उक्त विशेष समारोह सम्पन्न भएको हो । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व…

Follow Us








0Shares

भौतिकवादी उपनिषद् वैज्ञानिक चिन्तनका लागि उपयोगी : विचार चौतारी–८७ सम्पन्न

काठमाडौँ, असार २१। प्रगतिशील लेखक सङ्घ, नेपालअन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा ‘विचार चौतारी–८७’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गोपीरमण उपाध्याय द्वारा लिखित ‘भौतिकवादी उपनिषद्हरू’ कृतिमाथि गहन परिचर्चा गरिएको थियो। कार्यक्रमका मुख्य परिचर्चाकारका रूपमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ र आहुतिले…

Follow Us








0Shares

रोचक घिमिरेलाई लीलाध्वज थापा साहित्य सम्मान

-जयराम बिडारी असार २०, काठमाडौँलीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा यशस्वी साहित्यकार लीलाध्वज थापाको १०६ औं जन्मजयन्ती एवं पुरस्कार समर्पण समारोह आज एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष श्री विजयध्वज थापाको सभापतित्व तथा विशिष्ट शिक्षाविद्…

Follow Us








0Shares

सिग्देललाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिने

असार १८, काठमाडौं ​ काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशि एक लाख २५ हजार प्रदान गरिने पनि परिषद्ले जनाएको छ ।परिषद् अध्यक्ष रमा…

Follow Us








0Shares

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १७औँ ‘अभिव्यक्ति शृङ्खला’ सम्पन्न: डा. दूतबहादुर पुनका सिर्जनाले गुञ्जियो अल्डरसट

-केदार सङ्केत जुन २८,अल्डरसट, बेलायत नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको आफ्नो प्रतिष्ठित कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’ को १७औँ संस्करण भव्यताका साथ सम्पन्न गरेको छ। यस वर्षको शृङ्खला पूर्व गोर्खा सैनिक तथा विशिष्ट स्रष्टा डा. दूतबहादुर…

Follow Us








0Shares

त्रिपुरासुन्दरी गापा-७, सुकौरामा रोपाइँ महोत्सव सम्पन्न

-माधव घिमिरे ‘अटल’ असार १४, धादिङ समुन्नत नेपालको प्राथमिक आधार: पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ-नेपाल)ले रोपाइँ महोत्सव पन्ध्र असारको एक दिन अगावै आज असार १४, २०८३ तदनुसार २८ जुन…

Follow Us








0Shares

साहित्यकार महेन्द्र चालिसेको नियात्रा ‘क्षितिजका रङहरू’  लोकार्पित 

 दर्जन भन्दा बढी पुस्तक प्रकाशित गरिसकेका सुप्रशिद्ध साहित्यकार महेन्द्र चालिसेको नियात्रा विधाको चौंथो कृति ‘क्षितिजका रङहरू’ एक भव्य साहित्यिक समारोहका बीच लोकार्पण गरिएको छ । प्राज्ञ डा.दिनेशराज पन्त,रोचक घिमिरे,गोपी मैनाली,ठाकुर शर्मा भण्डारी, कृतिकार महेन्द्र चालिसे,युवराज मैनाली होमप्रसाद चौलागाईं लगायतले एकसाथ…

Follow Us








0Shares

स्वतन्त्र पत्रकारिता, विज्ञापन बहस र महासंघको आन्दोलन

रमेश कुमार बोहोरा स्वतन्त्र पत्रकारिता, विज्ञापन बहस र महासंघको आन्दोलन समुन्न लोकतन्त्रमा यसका प्रत्यक्ष, अप्रत्यक्ष अंगहरु अर्थात् संविधानले चिनेका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका साथ सर्वमान्य रुपमा स्वीकृत चौथौं अंग ‘पत्रकारिता’को स्वतन्त्रता, पत्रकारहरुको हक, अधिकार, सुरक्षाका साथै उनीहरुको सम्मान र सहज…

Follow Us








0Shares

सिन्धुपाल्चोकमा भिटोफ नेपालको होम स्टे प्रवर्धनात्मक कार्यक्रम

– माधव घिमिरे ‘अटल’ आज असार ११ गते बिहीवार उखुबारी सामुदायिक होम स्टेको सिन्धुपाल्चोकको सामुदायिक भवनमा एक विशेष समारोहको आयोजना भयो । भिटोफ नेपालका हरिशरण थपलियाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि थिए- सुनकोशी गापा वार्ड नं.- ७ का वडाध्यक्ष…

Follow Us








0Shares

उखुबारी सामुदायिक होम स्टेमा भिटोफ नेपालको विमर्श

– माधव घिमिरे ‘अटल’ पर्यटनलाई गाउँसँग जोडेमा मात्र यसको दिगो उत्थान हुनसक्छ भन्ने वस्तुनिष्ठ मान्यतालाई शिरोधार्य गर्दै गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल(भिटोफ नेपाल)ले ग्रामीण पर्यटन प्रवर्धन अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ ।यसै सिलसिलामा पूर्वको बेलबारी नगरपालिका–१० स्थित मटिगाउँमा रहेको…

Follow Us








0Shares

घरेलु मानवअधिकारका मुद्दा धमाधम अन्तर्राष्ट्रियकरण

-रमेशकुमार बोहोरा काठमाडौं । कुनै पनि लोकतान्त्रिक मुलुकमा मानवअधिकार उल्लंघनका घटनामाथि निगरानी राख्ने, पीडितलाई न्यायको ढोका खोल्ने र राज्यलाई संवैधानिक सीमाभित्र राख्ने सबैभन्दा महत्वपूर्ण संस्थामध्ये राष्ट्रिय मानव अधिकार आयोग एक हो । तर नेपालमा पछिल्ला वर्षहरूमा आयोगको भूमिका, प्रभावकारिता, निष्पक्षता…

Follow Us








0Shares

घरेलु मानवअधिकारका मुद्दा धमाधम अन्तर्राष्ट्रियकरण : 

काठमाडौं । कुनै पनि लोकतान्त्रिक मुलुकमा मानवअधिकार उल्लंघनका घटनामाथि निगरानी राख्ने, पीडितलाई न्यायको ढोका खोल्ने र राज्यलाई संवैधानिक सीमाभित्र राख्ने सबैभन्दा महत्वपूर्ण संस्थामध्ये राष्ट्रिय मानव अधिकार आयोग एक हो । तर नेपालमा पछिल्ला वर्षहरूमा आयोगको भूमिका, प्रभावकारिता, निष्पक्षता र संवैधानिक…

Follow Us








0Shares

नानीमैयाँ मानन्धर र रत्नसुन्दर शाक्यलाई ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’

, असार ५ , काठमाडौँ सम्यक् सन्देश (समानान्तर बौद्ध आध्यात्मिक पत्रिका) ले २०८३ सालको ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’ काठमाडौँकी सुश्री नानीमैयाँ मानन्धर र भक्तपुरका श्री रत्नसुन्दर शाक्यलाई समर्पण गर्ने निर्णय गरेको छ । लेखन तथा प्रकाशनका माध्यमबाट थेरवाद बौद्ध…

Follow Us








0Shares

जरा फाउन्डेसनद्वारा ज्ञानु राणाको सम्मान; सावित्री गिरीको ‘छाल ओढेर’ माथि विमर्श सम्पन्न

-जयराम बिडारी  असार ४,काठमाडौँ  जरा फाउन्डेसन नेपाल र शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा राजधानीमा एक विशेष साहित्यिक समारोह सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई विशेष सम्मान गरिनुका साथै गजलकार सावित्री गिरी ‘सुकु’को नवीन गजलसङ्ग्रह ‘छाल ओढेर‘ माथि परिचर्चा र बहुभाषिक…

Follow Us








0Shares

ॐ पञ्चतत्त्व प्राकृतिक उपचार तथा अकुपञ्चर केन्द्रको समुद्घाटन

-विश्वराज अर्याल असार ३ , काठमाडौँ, सरस्कावत नगर काठमाडौँमा स्थापित ॐ पञ्चतत्त्व प्राकृतिक तथा अकुपञ्चर उपचार केन्द्र को समुद्घाटन कार्यक्रम दीप प्रज्वलन, स्वस्तिवाचन तथा शंखनादसहित भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा आयुर्वेद विज्ञ डा. सवरी शाहबाट दीप प्रज्वलन गरिएको थियो भने…

Follow Us








0Shares

अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को नाम अब ‘सिर्जना डबली’, समीर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं, जेठ ३१ गते । विचार, सिर्जना र परिवर्तनको यात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को प्रथम भर्चुअल राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। ऐतिहासिक महत्त्व बोकेको यस सम्मेलनले संस्थाको नाम परिवर्तन गरी अबदेखि ‘सिर्जना…

Follow Us








0Shares

भीम कुमाखीको संयोजकत्चमा जनसांस्कृतिक महासङ्घ नेपालको घोषणा

काठमाडौँ।जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक मन्डला ब्याङ्कवेट तीनकुनेमा सम्पन्न भयो।सम्मेलनले सांस्कृतिककर्मी तथा कवि भीम कुमाखीलाई संयोजक र अष्ट लामालाई सहसंयोजकमा चयन गर्दै५१ सदस्यीय कार्यालय टिम, सचिवालय , केन्द्रीय समिति र ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति गठन गर्यो…

Follow Us








0Shares

राजेश ढुंगानाको कवितासङ्ग्रह ‘मुटु फलाम भएर’ लोकार्पित

जेठ ३०, काठमाडौँ अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ को लोकार्पण भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे,कृष्ण धारावासी,प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन,पवन आलोक, कवि ढुंगाना दम्पति लगायतले कृति लोकार्पण गरे ।प्रमुखअतिथि वरिष्ट साहित्यिक पत्रकार…

Follow Us








0Shares

सिर्जनाको नयाँ छहारी: ‘जाँगरको कल्पवृक्ष’ लोकार्पित

काठमाडौँ । अग्रज साहित्यकार,कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ को लोकार्पण सम्पन्न भएको छ ।शुक्रवार चिवहाल,ठमेलमा आयोजित एक कार्यक्रममा भुवनहरि सिग्देल,श्रीओम श्रेष्ठ रोदन,प्रा.डा.कपिल लामिछाने,छविरमण सिलवाल,प्रदीप सापकोटा र कवि श्रेष्ठले उक्त कृति सार्वजनिक गरे । प्रमुख अतिथि अग्रज साहित्यकार,कवि भूवनहरि…

Follow Us








0Shares

अनियंत्रित भाडा असुलीमा रुमल्लिएका भाडावालहरु

– डि. बि. पराजुली नेपालका अधिकांश शहरी क्षेत्रमा घरधनी र भाडावालाबीचको सम्बन्ध केवल निजी सम्झौतामा सीमित विषय रहेन । आज यो विषय शहरी व्यवस्थापन, वातावरण, सार्वजनिक स्वास्थ्य, पूर्वाधार क्षमता र कानुनी शासनसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय सरोकारको विषय बनेको छ ।…

Follow Us








0Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।