Month August 2026

कवि मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित

मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित काठमाडौँ । कवि मधु पाठकको नविनतम् कविताकृति ‘अग्नि-आलाप’ प्रकाशित भएको छ । नेपाल स्रष्टा समाजद्धारा प्रकाशित उक्त कवितासङ्ग्रहभित्र विषयगत विविधाका ३५ थान कविता समावेश भएका…

Follow Us








2Shares

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन माग

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा…

Follow Us








2Shares

राजधानीमा’विश्वकर्मा भोजनालय’माथि विशद चर्चा

माधव घिमिरे अटल। भाद्र ६,२०८३ शब्दसरोवरले आफ्नो दोस्रो संवाद शृङ्खला राजधानीमा सुसम्पन्न गरेको छ । साहित्यकार तथा स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवालको दोस्रो उपन्यास ‘विश्वकर्मा भोजनालय’को विशद परिचर्चा गर्न आयोजित…

Follow Us








1Shares

बाह्रखरी कथा लेखनको आठौं संस्करण २०८३ को घोषणा

भदौ ४,काठमाडौं  बाह्रखरी कथा प्रतियोगिताको माध्यमबाट नेपाली कथा साहित्यलाई चलायमान बनाइरहेको परिप्रेक्ष्यमा ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का निम्ति कथा आह्वान गरिएको छ ।  म्यारिअट होटल नक्साल काठमाडौंमा पत्रकार…

Follow Us








1Shares

ध्यान,शान्ति र आध्यात्मिक चेतनाको केन्द्र बन्दै फाबुला

काठमाडौँ, साउन ३०चन्द्रागिरी नगरपालिका–८ स्थित फाबुला पार्कमा भगवान् बुद्धको तीन फिट अग्लो प्रतिमा भव्यताका साथ अनावरण गरिएको छ । समाजसेवी, बौद्ध अध्येता एवं समानान्तर बौद्ध आध्यात्मिक पत्रिका ‘सम्यक् सन्देश’का सल्लाहकार…

Follow Us








1Shares

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

-जयराम बिडारी भदौ १,काठमाडौँसत्य, तथ्य र प्रभावकारी समाचार सम्प्रेषण गर्दै आएको जन आकाश साप्ताहिकले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।आइतबार नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा आयोजित विशेष…

Follow Us








3Shares

‘बुवाहजुर’ महाकाव्य लिएर आइन् मञ्जिला अनिल

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा साहित्यकार मञ्जिला अनिलद्वारा रचित ‘बुवाहजुर’ महाकाव्य लोकार्पण गरिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र योगदानमा आधारित आधिकारिक महाकाव्यका…

Follow Us








1Shares

नूर-गङ्गा सम्मान तथा पुरस्कार अर्पण समारोह भव्य रूपमा सम्पन्न

साउन ३०, काठमाडौँ नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीको आयोजनामा ‘सम्मान तथा पुरस्कार समर्पण समारोह २०८३’ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज अर्यालको प्रमुख आतिथ्य तथा गुठीका अध्यक्ष…

Follow Us








5Shares

हिँड्ने रहर

कविता हिँडिरहुँडुलिरहुँनिरन्तर सिर्जनालेपालुवा भरिरहुँअनुभवी तारहरू गाँसिरहुँपाइला तिमीसँग चलिरहुन्उसै गरी हातेमालो गरिरहुँबेथितिका पहाड उधिनेरउर्जाशील मैदान खनिरहुँजुट्दै जुट्दै पाखुराहरूसंवेदनशील सुसेलीहरूगाउँदै गाउँदै भञ्ज्याङ चढिरहुँनिरन्तर उस्तै हिजाेजस्तैराेग र भाेक मेटाउनेविश्वासले सामल बाेकेरकाँडा टेक्दै टेक्दैअधर…

Follow Us








1Shares

मलाइ माफ गर सरकार !

हिजोसम्म पेट्रोलको भाउ एक रुपैयाँ बढ्दा पनि सरकारलाई सराप्ने बानी परेछ,आज थाहा पाएँ— भाउ त अन्तर्राष्ट्रिय बजारमै पो बढेको रहेछ, सरकार त निर्दोष पो रहेछ !हिजो दुई दिन ग्यास नपाउँदा…

Follow Us








1Shares

लोकतन्त्रमा उदाएको अधिनायकवाद र धमिलिँदै गएको स्वतन्त्रता

– जयराम बिडारी नेपालमा परिवर्तनका ठूला-ठूला नारा दिइयो। ‘नयाँ युग’, ‘आधुनिकता’ र ‘जान्ने-सुन्ने’ हरूको नयाँ व्यवस्था भन्दै जनतालाई ठूला सपना बाँडियो । तर आज आएर तिनै सत्ताधारीहरूको व्यवहार र निर्णयहरू हेर्दा…

Follow Us








3Shares

‘मलाई पनि निद्रा लागेन’कृतिमाथि विशद बहस

लोमश वाङ्मय प्रतिष्ठानको मासिक कार्यक्रम रचना वाचन तथा कृति परिचर्चा तारकेश्वर, डाँडागाउँमा अवस्थित हिम रश्मि हाई स्कुलमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षतामा सुसम्पन्न उक्त कार्यक्रमका…

Follow Us








4Shares

राजनैतिक मनोविज्ञान भित्रको सही समय

सामाजिक सञ्जालमा सार्वजनिक व्यक्तित्वले लेखेको एउटा छोटो स्टाटसकहिलेकाहीँ लामो भाषणभन्दा धेरै अर्थपूर्ण हुन्छ । विशेष गरी शक्तिशालीकार्यकारी पदमा रहेको व्यक्तिले “कति समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन ।” भनेर लेख्दा त्यसलाई केवल सामान्यप्रेरणादायी भनाइका रूपमा पढ्न सकिँदैन । 

शालीन व्यक्तित्व, सबल नेतृत्व

–राजेन्द्रमान डङ्गोल प्रकृतिले आफ्ना सम्पूर्ण दिव्य रङ पोखेर बनाएको एउटा अद्वितीय क्यान्भास हो— नेपाल । उत्तरमा चाँदीझैँ टल्कने हिमश्रृङ्खला, मध्यभागमा हरियालीले ढाकिएका महाभारत पहाडका डाँडाकाँडा, दक्षिणमा उर्वर तराईका मैदान र…

Follow Us








3Shares

क्यान्सरको पीडा,नागरिकको चित्कार र राज्यको अन्धोपन

-जयराम बिडारी  साँझको अँध्यारोले काभ्रेको दोलालघाटलाई ढाक्दै ल्याउँदा उर्लिएको सुनकोशीको धमिलो तर चिसो बहावले सधैँझैँ आफ्नै गति समातिरहेको थियो । तर, त्यो साँझ नदीको सुसाइमा एउटा भिन्नै कारुणिक चीत्कार मिसिएको…

Follow Us








4Shares

विपद्को चपेटामा पत्रकार एवं सामाजिक अभियन्ता राजन थापा

काठमाडौँ, साउन २१ गते। समाजका पीडित, असहाय र विपन्न वर्गको पक्षमा निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा आफैं प्राकृतिक विपत्तिको चपेटामा परेका छन्। जीवनभर अरूको दुःखमा…

Follow Us








3Shares

घुम्ती प्रतिभा २०८३ चयन

घुम्ती कवि गोष्ठी नेपालले हरेक वर्ष अर्पण गर्दै आएको तीन पुरस्कारलाई निरन्तरता दिदै २०८३ को लागि तीन प्रतिभा चयन गरेको छ । जस अनुसार साहित्यकारहरु ठाकुर शर्मा भण्डारीलाई घुम्ती बलभद्र…

Follow Us








2Shares

गोकर्ण फरेस्टको पर्खाल ढलाई ,विकासको नाममा शक्ति प्रदर्शन कि श्रेय लिने राजनीतिक प्रतिस्पर्धा ?

-महेन्द्र चालिसेस्वतन्त्र पत्रकार काठमाडौं उपत्यकाको उत्तर पूर्वी क्षेत्रमा रहेको गोकर्णको वन केवल हरियो जंगल मात्र होइन, यो नेपालको प्राकृतिक सम्पदा, वन्यजन्तुको आश्रयस्थल, ऐतिहासिक धरोहर र पर्यावरणीय सन्तुलनको एउटा महत्त्वपूर्ण आधार…

Follow Us








2Shares

एक्टिभ म्युजिक अवार्डको घोषणा

काठमाडौं । एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा हुन लागिरहेको तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजानिक गरिएको छ ।तिन बर्ष अगाडीबाट शुरु गरिएको यो अवार्ड प्रतेक…

Follow Us








1Shares

साइनो वाङ्मय चौतारीको सातौँ वार्षिकोत्सव: ‘२४ अक्षर’ साइनो कवितासङ्ग्रह विमोचन तथा स्रष्टा सम्मान सम्पन्न

-जयराम बिडारी साउन १६,काठमाडौँसाइनो वाङ्मय चौतारी, नेपालको आयोजनामा संस्थाको सातौँ वार्षिकोत्सव, कृति लोकार्पण तथा सम्मान अर्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।शनिवार बागबजारस्थित काठमाडौँ मोडल कलेजमा आयोजित कार्यक्रम संस्थाकी…

Follow Us








7Shares

‘अथक योद्धा गोपाल कोइराला ‘त्यागी” विमोचित

-माधव घिमिरे ‘अटल’ राजधानीमा शनिबार आयोजित एक वृहत् कार्यक्रममा साहित्यकार तथा राजनीतिज्ञ गोपाल कोइराला ‘त्यागी’बारे लिखित कृतिको लोकार्पण तथा कृतिकारलाई अभिनन्दन गरियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व सचिव…

Follow Us








2Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।