Category साहित्यिक गतिविधि

प्राज्ञिक संलापमाथि सुप्रभात काव्यगोष्ठीमा परिचर्चा,

काठमाडौँ, जेठ १६, २०८३नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित नियमित “सुप्रभात काव्यगोष्ठी” मा साहित्यकार दिल पौडेलको कृति ‘प्राज्ञिक संलाप’ माथि परिचर्चा गरिएको छ।हिजो शनिबार आयोजित कार्यक्रममा प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा…

मुक्तकालय नेपालले मनायो दोस्रो बार्षिकोत्सव

जेठ १७ । काठमाडौँ ।साहित्यका विविध विधाहरु मध्य मुक्तक विधालाई प्रमुख मानेर मुक्तकको प्रबर्धनमा अनवरत खटेको मुक्तकालय नेपालले नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक भव्य समारोहको बीच हिजो शनिवार आफ्नो दोस्रो…

काव्यत्रिवेणी’ काव्यसङ्ग्रहको लोकार्पण

जयराम बिडारी ।काठमाडौँ,पूर्णप्रकाश नेपाल ‘यात्री’ अध्ययन तथा अनुसन्धान केन्द्रको आयोजनामा टंगालस्थित राधाकृष्ण मन्दिरको सभाहलमा एक विशेष साहित्यिक समारोहका बीच ‘काव्यत्रिवेणी’ काव्यसङ्ग्रहको लोकार्पण भएको छ। साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, स्रष्टा र…

सूचक प्रकाशनद्वारा पाँच पुस्तक एकसाथ विमोचन

बालकृति विमाेचन

जेठ ९, काठमाडौँ ।जयराम बिडारी ‘सिर्जनाको खोजी, प्रतिभाको सम्मान,सूचचको राष्ट्रिय अभियान’ नाराका साथ साहित्यिक उन्नयनमा लागिपरेको सूचक प्रकाशनले बालसाहित्यका चार पुस्तकहरू र निद्रा देउजाका कवितासङ्ग्रह गरी पाँच पुस्तक एकसाथ विमोचन…

स्रष्टा पदयात्रा नेपालको १०६औं श्रृङ्खला भिमानमा सम्पन्न

-जयराम बिडारी जेठ ३,सिन्धुलीभौगोलिक अन्वेषण र सांस्कृतिक अध्ययनलाई निरन्तरता दिँदै ‘स्रष्टा पदयात्रा नेपाल’ ले आफ्नो १०६औं श्रृङ्खला सिन्धुलीको भिमानमा सम्पन्न गरेको छ । शहीद रघुनाथ कोइराला ट्रस्टको निमन्त्रणमा २९ जना…

इब्राहिमको घोडा र बिकिनीहरू लघुकथासङ्ग्रह लोकार्पण

Ibrahimka ghoda ra bikiniharu

जेष्ठ ३, काठमाडौं । महेश प्रसाईं नेपाली साहित्यकाे सुप्रख्यात नाम। यिनै प्रसाईंकाे पाचाैँ लघुकथा कृति इब्राहिमकाे घाेडा र बिकिनीहरू राजधानीमा आयाेजित एक भव्य समाराेहका बीच समीक्षा सहित लोकार्पण गरिएको छ।…

साहित्यकार पन्तको दुई कृति लोकार्पण

Bimochan-niyatra

अमर कीर्तिमानी। काठमाडौं साहित्यकार राम प्रसाद पन्तको दुई कृतिको जेष्ठ २ गते शनिबार एकैसाथ दुई पुस्तक लोकार्पण भएको छ। दायित्व वाङ्मय प्रतिष्ठान नेपाललेकाठमाडौंमा आयोजना गरेको एक समारोहमा पन्तद्वारा रचित नियात्रासङ्ग्रह…

जोशीको तगारो र रुपा विमोचित

bimochan_shabdasarovar-scaled.jpg

निबन्ध आचार्य।काठमाडाैँ साहित्यकार शम्भुविक्रमध्वज जोशीको दुई कृति विमोचित भएको छ । जेठ २ गते शनिबार एक कार्यक्रम बीच कार्यक्रमका सभापति साहित्यकार तथा कलाकार विक्रममान श्रेष्ठ सागर,प्रमुख अतिथि उपन्यास समाजका अध्यक्ष…

भिमानकाे अनुसन्धानात्मक भ्रमणमा स्रष्टा पदयात्री

srasta padyatri-sabdararovar

काठमाडौँ, जेठ १ । जयराम बिडारीहरेक महिनाको पहिलो शनिबार देशका विभिन्न स्थानको भ्रमण गरी ती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पक्षमाथि गहन अनुसन्धान गर्ने उद्देश्यका साथ गठित ‘स्रष्टा पदयात्रा नेपाल’काे…

काेठे बैठकमा ‘मालती’ काे विवेचना

Malati bibechan_Gunjan

बैशाख ३०, काठमाडाैँ। नारी साहित्यकारहरूकाे संस्था गुञ्जन नारी साहित्य संस्था द्वारा राजधानीमा अायाेजित काेठे बैठक नामक साहित्यिक कार्यक्रममा ७७ वर्षीया स्रष्टा भागीरथी श्रेष्ठद्वारा लिखित उपन्यास ‘मालती’  माथि विवेचना गरिएको छ। कार्यक्रममा कृतिकार…

नेपाली लोक धुन स्वरलिपि’ पुस्तक लोकार्पण

नेपाली लोक धुन सम्बन्धी तस्वीर

-जयराम बिडारी काठमाडौं, २६ वैशाख २०८३नेपाली लोक बाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलद्वारा संकलित एवं लिखित पुस्तक ‘नेपाली लोक धुन स्वरलिपि’ (Nepali Folk Songs Scores) को एक विशेष समारोहका बीच लोकार्पण…

गाउँ पर्यटन प्रवर्धन मञ्चको अवलोकन भ्रमण सम्पन्न

-माधव घिमिरे ‘अटल’ गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालद्वारा यही वैशाख १६ देखि १९ गतेसम्म चारदिवसीय अध्ययन अवलोकन भ्रमण आयोजना गरिएको छ ।सुवर्णपुर, माडी र बन्दीपुर अध्ययन अवलोकन भ्रमणको उक्त…

ज्योत्सनाको ‘एकसय थोपा बालामृत’ लोकार्पण

२०८३ बैशाख २७/काठमाडौँ साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’ द्वारा रचित मुक्तकसङ्ग्रह ‘एकसय थोपा बालामृत’ एक भव्य समारोहका बीच जोरपाटीको भैरव अर्याल स्मृति भवनको सभाहलमा लोकार्पण भएको छ। कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का…

समाज,दर्शन र विद्रोहको सेतुको रुपमा त्रिकुटी विमोचन

बैशाख २६,काठमाडौं । जयराम बिडारी शब्दार्थ प्रकाशनको आयोजनामा तीन स्रष्टाहरू विश्वराज अधिकारी, डा. कुसुमाकार शर्मा गौतम र खेमराज पोखरेलद्वारा संयुक्त रूपमा लेखिएका लघुकथासङ्ग्रह ‘त्रिकुटी’ शनिबार काठमाडौंमा विमोचन गरिएको छ ।…

थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण

कवि दिनेशविक्रम थापाको नयाँ कविताकृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा– प्रतिष्ठानका पूर्वउपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेलगायतका अतिथिले कविताकृति लोकार्पण गर्नुभएको…

कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक

विराटनगर।२० बैशाख २०८३, छन्द वाटिका नेपाल, विराटनगरद्वारा आयोजित एक भव्य कार्यक्रममा कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक भएको छ। छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख…

 ‘अझै पानी चल्दैन’ विमोचन

२०८३ बैशाख २०/काठमाडौँ। शनिबार झपेन्द्र वैद्यकृत ‘अझै पानी चल्दैन’ विमोचन भएको छ।प्यूठान घर भई हाल काठमाडौँको वनस्थलीमा बसोबास गर्नुहुने र हिँडडुल गर्न नसक्ने अवस्थामा रहनुभएका वैद्यको आफ्नै निबासमा छरितो सहभागी समूहका बीच…

तेइसौं त्यागी स्मृति दिवसमा सम्मान अर्पण

अमर कीर्तिमानी / जयराम बिडारी। काठमाडाैँ साहित्यकार स्व. बी. डी. त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा बी. डी. त्यागी स्मृति केन्द्रले बैशाख १९ गते शनिबार एक कार्यक्रमको आयोजना गरेर विभिन्न व्यक्तित्वहरुलाई बी. डी. त्यागीको नामको विभिन्न सम्मान २०८३ प्रदान गरेको छ। साहित्य सदन रामहिटीमा…

जरा फाउण्डेशनको आयोजनामा ‘जेन कविता’ सङ्गोष्ठी सम्पन्न

-जयराम बिडारी बैशाख १८,काठमाण्डौ बुद्ध पूर्णिमाको पावन अवसरमा राजधानीमा शब्द र दर्शनको एउटा सुन्दर सङ्गम ‘तेस्रो अन्तर्राष्ट्रिय जेन-साहित्य सङ्गोष्ठी’ का साथ सम्पन्न भएको छ । सो कार्यक्रमका कविता प्रतियोगिता सहित…

कुटनीतिज्ञ राजाराम बर्तौलाको ‘हिमालयन ट्राजेक्टरी’ सार्वजनिक

पाली साहित्य आकाशमा कवि, निबन्धकार तथा प्रखर नियात्राकारका रूपमा स्थापित व्यक्तित्व राजाराम बर्तौलाको अङ्ग्रेजी निबन्धहरूको सङ्ग्रह 'हिमालयन ट्राजेक्टरी' पाठकमाझ आएको छ । बागबजारस्थित प्राज्ञिक बुक्सको प्राङ्गणमा खुला रुपमा सार्वजनिक गरिएको हो ।

क्यालेन्डरमा साहित्यकार , गरियो सार्वजनिक

०८३ बैशाख ११रकाठमाडौँ।स्रष्टाको पहिचान सिर्जनाको सम्मान भन्ने मूल अभिव्यक्तिका साथ क्यालेन्डरमा साहित्यकारहरुको संक्षिप्त परिचय समेटिएको साहित्यिक भित्तेपात्रो २०८३ एक भव्य समारोहका वीच सार्वजनिक गरिएको छ ।नेपाली वाङ्मय क्षेत्रमा आफुलाई उभ्याउँदै…

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।