भोटेकोशी बाढीका मृतकप्रति स्रष्टाहरूद्वारा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट जीवन गुमाउनेहरुप्रति साहित्यिक संस्था समन्वय समितिको संयोजनमा सामुहिक श्रद्धाञ्जलीसभा सम्पन्न भयो ।पशुपतिनजिक गुह्यश्वरी मन्दिर अगाडि,बागमती नदी किनारमा विभिन्न साहित्यिक…




















