Category साहित्यिक गतिविधि

पारिजात कविता महोत्सव डा. नवराज केसीलाई ‘पारिजात कृति सम्मान’

-जयराम बिडारी साउन १०, काठमाडौँपारिजात स्मृति केन्द्रको आयोजनामा म्हेपी, काठमाडौँस्थित केन्द्रको प्रेक्षालयमा’ पारिजात कविता महोत्सव र कृतिसम्मान, २०८३’ भव्यताका साथ सम्पन्न गरिएको छ । केन्द्रकी अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न…

समालोचक गोपी मैनालीको नवीन कृति ‘विचार र विचरण’ लोकार्पित

काठमाडौँ, २८ असार । वरिष्ठ समालोचक, निबन्धकार तथा कथाकार एवं पूर्व प्रशासक गोपी मैनालीद्वारा लिखित नवीन कृति ‘विचार र विचरण’एक विशेष समारोहका बीच राजधानीमा लोकार्पण गरिएको छ ।  अर्पण बाङ्केट नयाँबानेश्वरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि…

लन्डनमा भानु र ईश्वर जयन्ती भव्य रूपमा सम्पन्न: सुप्रमा–ईशप्रमा पुरस्कार वितरण तथा तीन कृति लोकार्पण

लन्डन, ११ जुलाई २०२६ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको आयोजनामा लन्डनस्थित ‘टेस्ट अफ पर्सिया’ रेस्टुरेन्टमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ । कार्यक्रममा २१३औँ भानुभक्त आचार्य जयन्ती…

हरिप्रसाद चौलागाईँको ‘देश बाँचे म बाँच्छु’ लोकार्पण

हरिप्रसाद चौलागाईँको ‘देश बाँचे म बाँच्दछु’ लोकार्पित काठमाडौँ । कवि हरिप्रसाद चौलागाईँको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’को लोकार्पण सम्पन्न भएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा प्रा.डा.रामप्रसाद ज्ञवाली,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओमश्रेष्ठ रोदन,ठाकुर शर्मा भण्डारी,कवि…

दिवङ्गत सुवर्णकारको स्मृतिमा श्रद्धाञ्जली अर्पण

२८ असार, काठमाडौं । जन्मेपछि सवैले एक न एकदिन अवश्य मृत्युवरण गर्नुपर्छ यो शास्वत सत्य हो । फरक यत्तिमात्र हो कतिपय मानिसले मृत्युवरण गरे पनि आफ्ना कीर्तिहरुले सदैव समाजमा सम्झन…

नेपाल स्रष्टा समाज र आशापुरेश्वर संरक्षण समितिबीच साहित्यिक सद्भाव आदानप्रदान

भक्तपूर । नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिले आशापुरेश्वर संरक्षण समितिससँग साहित्यिक सद्भाव आदानप्रदान गर्यो । कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सुन्दर प्राकृतिक र धार्मिक महत्वको पावन भूमिमा…

सुरेश अञ्जानको “लौननी यस्तो भएँ म किन ?” सार्वजनिक

सुरेश अञ्जानको “लौननी यस्तो भएँ म किन ?” सार्वजनिकसार्वजानिक भएको एक सातामै लाखौं दर्शक श्रोताको मन जित्न सफल सुरेश अन्जानको “लौननी यस्तो भएँ म किन ?”(भिडियो सहित)अफ्रिकाको नाईजेरियामा सुटिङ भएको…

गुगुल्डिको २९औँ वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न

महेन्द्रनगर ,कञ्चनपुर ।गुगुल्डि वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित ‘गुगुल्डि’ साहित्यिक मासिक पत्रिकाको २९औँ वार्षिकोत्सव महेन्द्रनगरमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहयोग, सद्भाव तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति प्रतिष्ठानले…

एकताको सन्देशसहित जनसांस्कृतिक महासङ्घ कोसी प्रदेशको नयाँ नेतृत्व चयन: प्राडा खनालको संयोजकत्वमा ७५ सदस्यीय समिति घोषणा

जनसांस्कृतिक महासङ्घ नेपाल १नं.(कोसी) प्रदेश बैठकले ‘एकताबद्ध भएर अघि बढ्न जनसांस्कृतिककर्मीहरूलाई गर्यो आह्वान`सुनसरी ,इटहरी ।जनसांस्कृतिक महासङ्घ नेपाल १नं.(कोसी) प्रदेशको एकता बैठक सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्यतापूर्वक सम्पन्न भएको छ।बैठकले…

योगमाया राष्ट्रिय सम्मान समर्पण तथा कृति लोकार्पण

असार २२,काठमाडौँ योगमाया दिवसको अबसरमा योगमायाका नामका दुई सम्मानहरु समर्पण गरियो ।नेपाल स्रष्टा समाजद्धारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्धारा अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने…

भौतिकवादी उपनिषद् वैज्ञानिक चिन्तनका लागि उपयोगी : विचार चौतारी–८७ सम्पन्न

काठमाडौँ, असार २१। प्रगतिशील लेखक सङ्घ, नेपालअन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा ‘विचार चौतारी–८७’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गोपीरमण उपाध्याय द्वारा लिखित ‘भौतिकवादी उपनिषद्हरू’ कृतिमाथि गहन परिचर्चा गरिएको…

रोचक घिमिरेलाई लीलाध्वज थापा साहित्य सम्मान

-जयराम बिडारी असार २०, काठमाडौँलीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा यशस्वी साहित्यकार लीलाध्वज थापाको १०६ औं जन्मजयन्ती एवं पुरस्कार समर्पण समारोह आज एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ…

सिग्देललाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिने

असार १८, काठमाडौं ​ काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशि एक लाख २५…

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १७औँ ‘अभिव्यक्ति शृङ्खला’ सम्पन्न: डा. दूतबहादुर पुनका सिर्जनाले गुञ्जियो अल्डरसट

-केदार सङ्केत जुन २८,अल्डरसट, बेलायत नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको आफ्नो प्रतिष्ठित कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’ को १७औँ संस्करण भव्यताका साथ सम्पन्न गरेको छ। यस…

साहित्यकार महेन्द्र चालिसेको नियात्रा ‘क्षितिजका रङहरू’  लोकार्पित 

 दर्जन भन्दा बढी पुस्तक प्रकाशित गरिसकेका सुप्रशिद्ध साहित्यकार महेन्द्र चालिसेको नियात्रा विधाको चौंथो कृति ‘क्षितिजका रङहरू’ एक भव्य साहित्यिक समारोहका बीच लोकार्पण गरिएको छ । प्राज्ञ डा.दिनेशराज पन्त,रोचक घिमिरे,गोपी मैनाली,ठाकुर…

जरा फाउन्डेसनद्वारा ज्ञानु राणाको सम्मान; सावित्री गिरीको ‘छाल ओढेर’ माथि विमर्श सम्पन्न

-जयराम बिडारी  असार ४,काठमाडौँ  जरा फाउन्डेसन नेपाल र शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा राजधानीमा एक विशेष साहित्यिक समारोह सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई विशेष सम्मान गरिनुका…

अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को नाम अब ‘सिर्जना डबली’, समीर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं, जेठ ३१ गते । विचार, सिर्जना र परिवर्तनको यात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को प्रथम भर्चुअल राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। ऐतिहासिक…

कबा पुरस्कार सम्मानको प्रतिभा चयन

जेेठ २४, काठमाडौं नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले हरेक वर्ष अर्पण गर्दै आएको कबा पुरस्कार सम्मानलाई निरन्तरता दिदै २०८२ को प्रतिभा चयन गरेको छ । यसपालि महेन्द्र इन्दिरा…

लोमश वाङ्मय प्रतिष्ठान’ को १५ सदस्यीय स्रष्टा टोली कालिका प्रस्थान –

जेठ २३, काठमाडौँभाषा, कला र साहित्यको उन्नयनमा निरन्तर क्रियाशील रहँदै आएको लोमश वाङ्मय प्रतिष्ठान रसुवाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पक्षहरूको गहन अनुसन्धानका लागि त्यसतर्फ प्रस्थान गरेको छ । हरेक महिनाको…

सितारवाक प्रा. सतीशचन्द्र रेग्मीको सम्झनामा पुस्तक

जेष्ठ २० । काठमाडाैँ सम्झना पुस्तकको लोकार्पण गरी बुधबार प्रसिद्ध सितारवादक प्राध्यापक सतीशचन्द्र रेग्मीलाई काठमाडौँमा सम्झना गरियो । दुई सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा “सितारवादक प्राध्यापक सतीशचन्द्र रेग्मी स्मारिका” नाम…

कविता एन्ड द कपमा गुन्जिए सरुभक्त

जेठ १८, काठमाडौँ प्रसिद्ध साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ले अनामनगरस्थित सिलौटो कटेजमाकवितावाचन तथा अन्तरक्रिया गर्यो ।•कविता,उपन्यास ,कथा ,नाटक ,संस्मरण र मुक्तक लगायतका विविध विधाका विशिष्ट सर्जक सरुभक्तले…

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।