Shabdasarovar

Shabdasarovar

सराेजदिलुकाे ‘देश खोजिरहेको मान्छे’कविता कृति लाेकार्पण

काठमाडौं। लेखक तथा अभियन्ता सरोजदिलुद्वारा लिखित कवितासङ्ग्रह देश खाेजिरहेकाे मान्छे लाेकार्पण तथा कवि गाेष्ठी अाज राजधानीमा एक कार्यक्रमका बिच सम्पन्न गरिएकाे छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्य रहेको साे कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माद्वारा लाेकार्पण गरिएकाे साे…

Follow Us








5Shares

दायित्वमा प्रमोद नेपाल ‘निरुत्तर’

जयराम बिडारी काठमाडौँ — नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी तथा साहित्यकार प्रमोद नेपालको नयाँ लघुकथासङ्ग्रह दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा आयोजित एक विशेष समारोहका बिच लोकार्पण गरिएको छ । लेखनका क्षेत्रमा पहिल्यै देखि सक्रिय रहनुभएका नेपाल वि.सं. २०६७ देखि कृतिकारका रुपमा निरन्तर…

Follow Us








3Shares

टुक्का कविताको छैटौ वार्षिकोत्सव तथा पुस्तक लोकार्पण

मिति भाद्र २०,२०८३, काठमाडौं टुक्का कविताको छैटो वार्षिकोत्सव, तथा पुस्तक लोकार्पण कार्यक्रम संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न भएको छ । टुक्का साहित्य समाज द्वारा काठमाडौंमा आयजित सो कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरू…

Follow Us








3Shares

राजधानीमा’विश्वकर्मा भोजनालय’माथि विशद चर्चा

माधव घिमिरे अटल। भाद्र ६,२०८३ शब्दसरोवरले आफ्नो दोस्रो संवाद शृङ्खला राजधानीमा सुसम्पन्न गरेको छ । साहित्यकार तथा स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवालको दोस्रो उपन्यास ‘विश्वकर्मा भोजनालय’को विशद परिचर्चा गर्न आयोजित उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्नो विचार मात्र अभिव्यक्त गरेनन् बरु…

Follow Us








1Shares

कवितामा धम्मवती

 काठमाडौँ । धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्यमा सम्यक् सन्देशले धर्मकीर्ति विहारकी प्रमुख परमपूज्य भिक्षुणी डा. धम्मवती गुरुमांको ९३औँ जन्मोत्सवका अवसरमा ‘कवितामा धम्मवती’ विशेष साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा विभिन्न विधामा सक्रिय कविहरूले भिक्षुणी धम्मवती गुरुमांको जीवन,…

Follow Us








5Shares

दिवङ्गत सुवर्णकारको स्मृतिमा श्रद्धाञ्जली अर्पण

२८ असार, काठमाडौं । जन्मेपछि सवैले एक न एकदिन अवश्य मृत्युवरण गर्नुपर्छ यो शास्वत सत्य हो । फरक यत्तिमात्र हो कतिपय मानिसले मृत्युवरण गरे पनि आफ्ना कीर्तिहरुले सदैव समाजमा सम्झन योग्य रहिरहन्छन् । अमर बनिरहन्छन् । आफ्नो जीवनलाई आजीवन सामाजिक…

Follow Us








0Shares

खेल अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं, जेठ २७ (जुन १०)हरेक वर्ष जुन ११ मा मनाइने अन्तर्राष्ट्रिय खेल दिवसका सन्दर्भ पारेर नेपालमा पनि खेल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बालबालिकाको शिक्षा र खेल दुवै अधिकारलाई समान रूपमा सुनिश्चित गर्नुपर्ने…

Follow Us








0Shares

कबा पुरस्कार सम्मानको प्रतिभा चयन

जेेठ २४, काठमाडौं नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले हरेक वर्ष अर्पण गर्दै आएको कबा पुरस्कार सम्मानलाई निरन्तरता दिदै २०८२ को प्रतिभा चयन गरेको छ । यसपालि महेन्द्र इन्दिरा कबा साहित्यिक पत्रकारिता पुरस्कार २०८२ कपन अन्लाईनका प्रधानसम्पादक पुण्यराज पुडासैनीलाई…

Follow Us








0Shares

भीमफेदियाको ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ गीत सार्वजनिक

अमर ‘कीर्तिमानी’ ।काठमाडाैँ गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ द्वारा रचित ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ बोलको गीत जेठ २१ गते बिहीबार ललितपुरको जाउलाखेलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ।  गायिका रितु कँडेलकै स्वर र सङ्गीत तथा मनोहर सुनामको सङ्गीत संयोजनमा रेकर्डिङ भएको सो गीत सार्वजनिक गर्दा भीमफेदीयाले आफ्ना शुभेच्छुकहरू निम्त्याएर जाउलाखेलमा एक कार्यक्रम…

Follow Us








0Shares

सितारवाक प्रा. सतीशचन्द्र रेग्मीको सम्झनामा पुस्तक

जेष्ठ २० । काठमाडाैँ सम्झना पुस्तकको लोकार्पण गरी बुधबार प्रसिद्ध सितारवादक प्राध्यापक सतीशचन्द्र रेग्मीलाई काठमाडौँमा सम्झना गरियो । दुई सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा “सितारवादक प्राध्यापक सतीशचन्द्र रेग्मी स्मारिका” नाम दिएको उक्त सम्झना पुस्तकको लोकार्पण गरिएको थियो । कार्यक्रममा वरिष्ठ…

Follow Us








0Shares

प्राज्ञिक संलापमाथि सुप्रभात काव्यगोष्ठीमा परिचर्चा,

काठमाडौँ, जेठ १६, २०८३नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित नियमित “सुप्रभात काव्यगोष्ठी” मा साहित्यकार दिल पौडेलको कृति ‘प्राज्ञिक संलाप’ माथि परिचर्चा गरिएको छ।हिजो शनिबार आयोजित कार्यक्रममा प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार, समालोचक तथा समसामयिक स्रष्टाहरूको उल्लेख्य सहभागिता…

Follow Us








0Shares

महावीर विश्वकर्मा स्मृति सम्मानबाट ‘अनु’ सम्मानित(भिडियो सहित)

जेठ १७, काठमाडौँ ।मुक्तक विशेष चर्चित रेडियो कार्यक्रम वहकिने मन चलाएर मुक्तक प्रेमीहरुको हृदयमा एकछत्र राज गर्न सफल साहित्यकार स्वर्गीय महावीर विश्वकर्माको स्मृतिमा स्थापित महावीर विश्वकर्मा स्मृति सम्मानबाट मुक्तककार अरुणा श्रेष्ठ अनुलाई हिजो शनिवार एक भव्य समारोहका बीच सम्मान तथा…

Follow Us








0Shares

मुक्तकालय नेपालले मनायो दोस्रो बार्षिकोत्सव

जेठ १७ । काठमाडौँ ।साहित्यका विविध विधाहरु मध्य मुक्तक विधालाई प्रमुख मानेर मुक्तकको प्रबर्धनमा अनवरत खटेको मुक्तकालय नेपालले नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक भव्य समारोहको बीच हिजो शनिवार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।संस्थाका अध्यक्ष निलाञ्जला भारद्वाजको सभापतित्व रहेको उक्त…

Follow Us








0Shares

काव्यत्रिवेणी’ काव्यसङ्ग्रहको लोकार्पण

जयराम बिडारी ।काठमाडौँ,पूर्णप्रकाश नेपाल ‘यात्री’ अध्ययन तथा अनुसन्धान केन्द्रको आयोजनामा टंगालस्थित राधाकृष्ण मन्दिरको सभाहलमा एक विशेष साहित्यिक समारोहका बीच ‘काव्यत्रिवेणी’ काव्यसङ्ग्रहको लोकार्पण भएको छ। साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, स्रष्टा र अध्येताहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा कृतिको सामूहिक विमोचन गरिएको…

Follow Us








0Shares

सूचक प्रकाशनद्वारा पाँच पुस्तक एकसाथ विमोचन

बालकृति विमाेचन

जेठ ९, काठमाडौँ ।जयराम बिडारी ‘सिर्जनाको खोजी, प्रतिभाको सम्मान,सूचचको राष्ट्रिय अभियान’ नाराका साथ साहित्यिक उन्नयनमा लागिपरेको सूचक प्रकाशनले बालसाहित्यका चार पुस्तकहरू र निद्रा देउजाका कवितासङ्ग्रह गरी पाँच पुस्तक एकसाथ विमोचन गरिएको छ । सूचक प्रकाशनको संयोजनमा शब्दसरोवर डटकम, लोमश वाङ्मय…

Follow Us








0Shares

कठोर काल

कठोर काल (उपजाति छन्द) न ज्ञानले रोक्छ न सम्पदालेन मानले जित्छ न विज्ञताले ।हारेर जान्छौँ जति जन्मिँदा छौचोला बनोस् सार्थक अर्थका हौँ । ।१। बाला युवा जीवन वृद्धता छन्दीर्घायु होस् चाह पुरा हुँदैनन् ।सङ्घर्ष हो जीवन बाँच्नु पर्छलुछेर चुड्दैछ अकाल…

Follow Us








2Shares

‘प्राज्ञिक संलाप’ साहित्यिक बजारमा

काठमाडौँ। कात्रोमा मेरो देश, मेरो देशको सेल्फी लगायतका एघार कृतिहरु प्रकाशन गरेर नेपाली साहित्यमा स्थापित साहित्यकार दिल पौडेलको अन्तर्वार्ताहरुको सङ्ग्रह ‘प्राज्ञिक संलाप नेपाली साहित्यिक जगतमा आएको छ ।नेपाली साहित्यका क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएका मुर्धन्य बीस जना साहित्यकारहरुसंगका अन्तरङ्ग् कुराकानी…

Follow Us








0Shares

इब्राहिमको घोडा र बिकिनीहरू लघुकथासङ्ग्रह लोकार्पण

Ibrahimka ghoda ra bikiniharu

जेष्ठ ३, काठमाडौं । महेश प्रसाईं नेपाली साहित्यकाे सुप्रख्यात नाम। यिनै प्रसाईंकाे पाचाैँ लघुकथा कृति इब्राहिमकाे घाेडा र बिकिनीहरू राजधानीमा आयाेजित एक भव्य समाराेहका बीच समीक्षा सहित लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा प्रसाद उप्रेतीकाे प्रमुख अातिथ्य…

Follow Us








0Shares

साहित्यकार पन्तको दुई कृति लोकार्पण

Bimochan-niyatra

अमर कीर्तिमानी। काठमाडौं साहित्यकार राम प्रसाद पन्तको दुई कृतिको जेष्ठ २ गते शनिबार एकैसाथ दुई पुस्तक लोकार्पण भएको छ। दायित्व वाङ्मय प्रतिष्ठान नेपाललेकाठमाडौंमा आयोजना गरेको एक समारोहमा पन्तद्वारा रचित नियात्रासङ्ग्रह ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ लोकार्पण गरियो हो ।…

Follow Us








0Shares

जोशीको तगारो र रुपा विमोचित

bimochan_shabdasarovar-scaled.jpg

निबन्ध आचार्य।काठमाडाैँ साहित्यकार शम्भुविक्रमध्वज जोशीको दुई कृति विमोचित भएको छ । जेठ २ गते शनिबार एक कार्यक्रम बीच कार्यक्रमका सभापति साहित्यकार तथा कलाकार विक्रममान श्रेष्ठ सागर,प्रमुख अतिथि उपन्यास समाजका अध्यक्ष वरिष्ठ उपन्यासकार शङ्कर भारती,कृतिकार शम्भुविक्रमध्वज जोशी अतिथिहरु डा.चन्द्रबहादुर श्रेष्ठ ,सन्तोषमान…

Follow Us








0Shares

कसास काव्य वाचनको आठौं शृङ्खला सम्पन्न

Image Shabdasarovar

कपन ,काठमाडौं।कपन साहित्य समाजले हरेक महिनाको पहिलो शनिबार बिहान आयोजना गर्दै आएको कसास काव्य वाचनको आठौं शृङ्खला जेठ २ गते शनिबार बिहान सम्पन्न भयो । समाजका अध्यक्ष गणेश मिश्रको सभापतित्वमा सप्पन्न सो कार्यक्रममा साहित्यकारहरु कृष्ण धरावासी, ओमप्रसाद कोइराला, रामचन्द्र दाहाल,…

Follow Us








0Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।