Shabdasarovar

Shabdasarovar

भिमानकाे अनुसन्धानात्मक भ्रमणमा स्रष्टा पदयात्री

srasta padyatri-sabdararovar

काठमाडौँ, जेठ १ । जयराम बिडारीहरेक महिनाको पहिलो शनिबार देशका विभिन्न स्थानको भ्रमण गरी ती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पक्षमाथि गहन अनुसन्धान गर्ने उद्देश्यका साथ गठित ‘स्रष्टा पदयात्रा नेपाल’काे टोलीले सिन्धुलीको भिमानमा अनुसन्धान भ्रमण गर्ने भएकाे छ । अाज…

Follow Us








0Shares

‘देउमाईका सुसेलीहरू’ समय र संवेदनाको सङ्गम

ruby satyal-shabdasarovar

-रूबि सत्याल नेपाली साहित्यको श्रीवृद्धिमा विगत पाँच दशकदेखि अनवरत रूपमा क्रियाशील व्यक्तित्व गङ्गाप्रसाद अधिकारी साहित्यिक वृत्तमा ‘खोलाघरे साहिँलो’ उपनामले सुपरिचित हुनुहुन्छ । वि.सं. २०८३ वैशाखमा प्रकाशित ‘देउमाईका सुसेलीहरू’ उहाँको पछिल्लो सिर्जनात्मक उपलब्धि हो । उक्त कृतिले नेपाली लघु-काव्य परम्परामा एउटा…

काेठे बैठकमा ‘मालती’ काे विवेचना

Malati bibechan_Gunjan

बैशाख ३०, काठमाडाैँ। नारी साहित्यकारहरूकाे संस्था गुञ्जन नारी साहित्य संस्था द्वारा राजधानीमा अायाेजित काेठे बैठक नामक साहित्यिक कार्यक्रममा ७७ वर्षीया स्रष्टा भागीरथी श्रेष्ठद्वारा लिखित उपन्यास ‘मालती’  माथि विवेचना गरिएको छ। कार्यक्रममा कृतिकार श्रेष्ठलाई सगुन खुवाएर र दुबोको माला अनि खादा लगाइदिएर सम्मान…

Follow Us








0Shares

सुशीला देउजाको कालेमा नैतिक चेतना

नेपाली बालसाहित्य लेखनको क्षेत्रमा सुशीला देउजाको योगदान उल्लेखनीय रहेको छ । वि.सं. २००७ साल फागुन २४ गते डोटी जिल्लाको सिलगढीमा जन्मिनुभएकी देउजा पिता स्वर्गीय तुध्वज खाण र माता स्वर्गीय लक्ष्मीदेवी खाणकी सुपुत्री हुनुहुन्छ । बाल्यकालदेखि नै नेपाली भाषा र साहित्यप्रति…

Follow Us








2Shares

ज्योत्सनाको ‘एकसय थोपा बालामृत’ लोकार्पण

२०८३ बैशाख २७/काठमाडौँ साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’ द्वारा रचित मुक्तकसङ्ग्रह ‘एकसय थोपा बालामृत’ एक भव्य समारोहका बीच जोरपाटीको भैरव अर्याल स्मृति भवनको सभाहलमा लोकार्पण भएको छ। कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामा, अतिथि डा. विदुला घिमिरे, गंगा कर्माचार्य पौडेल र गोविन्द घिमिरे ‘वेदमणि’ ले…

Follow Us








0Shares

समाज,दर्शन र विद्रोहको सेतुको रुपमा त्रिकुटी विमोचन

बैशाख २६,काठमाडौं । जयराम बिडारी शब्दार्थ प्रकाशनको आयोजनामा तीन स्रष्टाहरू विश्वराज अधिकारी, डा. कुसुमाकार शर्मा गौतम र खेमराज पोखरेलद्वारा संयुक्त रूपमा लेखिएका लघुकथासङ्ग्रह ‘त्रिकुटी’ शनिबार काठमाडौंमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित एक विशेष समारोहका बीच…

Follow Us








0Shares

थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण

कवि दिनेशविक्रम थापाको नयाँ कविताकृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा– प्रतिष्ठानका पूर्वउपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेलगायतका अतिथिले कविताकृति लोकार्पण गर्नुभएको हो । प्रमुख अतिथि डा. घिमिरेले कविता लेख्न सजिलो नहुने…

Follow Us








0Shares

दक्षिण एशियामा वामपन्थको क्षयः विचारधाराबाट इतिहासतर्फको यात्रा ?

-महेन्द्र चालिसे, स्वतन्त्र पत्रकार दक्षिण एशियाको राजनीतिक इतिहासमा वामपन्थ एक समय परिवर्तनको शक्तिशाली प्रतीक थियो—समानता, सामाजिक न्याय र श्रमजीवी वर्गको अधिकारका लागि लड्ने एउटा आन्दोलन । नेपालमा विशेषगरी २०५२–५३ सालतिर सुरु भएको जनयुद्धपछि वामपन्थी राजनीति केवल विचार मात्र रहेन, राज्यसत्ताको…

Follow Us








0Shares

कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक

विराटनगर।२० बैशाख २०८३, छन्द वाटिका नेपाल, विराटनगरद्वारा आयोजित एक भव्य कार्यक्रममा कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक भएको छ। छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि गङ्गा सुवेदी, प्राज्ञ खेम…

Follow Us








0Shares

 ‘अझै पानी चल्दैन’ विमोचन

२०८३ बैशाख २०/काठमाडौँ। शनिबार झपेन्द्र वैद्यकृत ‘अझै पानी चल्दैन’ विमोचन भएको छ।प्यूठान घर भई हाल काठमाडौँको वनस्थलीमा बसोबास गर्नुहुने र हिँडडुल गर्न नसक्ने अवस्थामा रहनुभएका वैद्यको आफ्नै निबासमा छरितो सहभागी समूहका बीच उक्त पुस्तक विमोचन भएको हो। प्रमुख अतिथि पूर्व प्रशासक हुम…

Follow Us








0Shares

तेइसौं त्यागी स्मृति दिवसमा सम्मान अर्पण

अमर कीर्तिमानी / जयराम बिडारी। काठमाडाैँ साहित्यकार स्व. बी. डी. त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा बी. डी. त्यागी स्मृति केन्द्रले बैशाख १९ गते शनिबार एक कार्यक्रमको आयोजना गरेर विभिन्न व्यक्तित्वहरुलाई बी. डी. त्यागीको नामको विभिन्न सम्मान २०८३ प्रदान गरेको छ। साहित्य सदन रामहिटीमा आयोजित कार्यक्रममा यो वर्षको नेपथ्य सम्मान गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक…

Follow Us








0Shares

जरा फाउण्डेशनको आयोजनामा ‘जेन कविता’ सङ्गोष्ठी सम्पन्न

-जयराम बिडारी बैशाख १८,काठमाण्डौ बुद्ध पूर्णिमाको पावन अवसरमा राजधानीमा शब्द र दर्शनको एउटा सुन्दर सङ्गम ‘तेस्रो अन्तर्राष्ट्रिय जेन-साहित्य सङ्गोष्ठी’ का साथ सम्पन्न भएको छ । सो कार्यक्रमका कविता प्रतियोगिता सहित ‘जेन कविता’ सङ्ग्रहको लोकार्पण समेत गरिएको छ । सिर्जना शर्मा…

Follow Us








0Shares

कुटनीतिज्ञ राजाराम बर्तौलाको ‘हिमालयन ट्राजेक्टरी’ सार्वजनिक

पाली साहित्य आकाशमा कवि, निबन्धकार तथा प्रखर नियात्राकारका रूपमा स्थापित व्यक्तित्व राजाराम बर्तौलाको अङ्ग्रेजी निबन्धहरूको सङ्ग्रह 'हिमालयन ट्राजेक्टरी' पाठकमाझ आएको छ । बागबजारस्थित प्राज्ञिक बुक्सको प्राङ्गणमा खुला रुपमा सार्वजनिक गरिएको हो ।

क्यालेन्डरमा साहित्यकार , गरियो सार्वजनिक

०८३ बैशाख ११रकाठमाडौँ।स्रष्टाको पहिचान सिर्जनाको सम्मान भन्ने मूल अभिव्यक्तिका साथ क्यालेन्डरमा साहित्यकारहरुको संक्षिप्त परिचय समेटिएको साहित्यिक भित्तेपात्रो २०८३ एक भव्य समारोहका वीच सार्वजनिक गरिएको छ ।नेपाली वाङ्मय क्षेत्रमा आफुलाई उभ्याउँदै आउनुभएका लेखक तथा सर्जकहरुको परिचय समावेश गरेर प्रकाशनमा ल्याइएको शब्दसरोवर…

Follow Us








0Shares

शब्दसरोवर डटकमको औपचारिक शुभारम्भ

बैशाख ११, काठमाडौँनयाँ बर्ष २०८३को शुभकामना सहित लोकतन्त्र दिवस अवसर पारेर शब्दसरोवर डटकमले एक भव्य समारोहका बीच आफ्नो औपचारिक शुभारम्भ गरेको छ । लेखक देखि पाठकसम्म भन्ने मूल उद्देश्य बोकेर सञ्चालनमा ल्याइएको यस शब्दसरोवर डटकमले लेखकका सिर्जनालाई पाठकसम्म पुर्याउने सेतुको…

Follow Us








0Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।