अग्निपरीक्षामा खारिएको जिजीविषा

ऋषि नेपाल र इन्काउन्टर्स नेपाल— नाममा नै कस्तो अनौठो, संयोगपूर्ण र काव्यात्मक लय छ! समयको गतिसँगै नेपालका अधिकांश व्यावसायिक साझेदारीहरू झैँ उनका साझेदारहरू पनि विभिन्न बहानामा पाखा लाग्दै गए ।…
Follow Us

ऋषि नेपाल र इन्काउन्टर्स नेपाल— नाममा नै कस्तो अनौठो, संयोगपूर्ण र काव्यात्मक लय छ! समयको गतिसँगै नेपालका अधिकांश व्यावसायिक साझेदारीहरू झैँ उनका साझेदारहरू पनि विभिन्न बहानामा पाखा लाग्दै गए ।…
Follow Us

प्रसङ्ग २३ औं यदुनाथ स्मृति दिवस विशेषतः २००७ सालको जनक्रान्तिद्वारा देशमा विकसित भएको राजनीतिक परिवर्तनपश्चात् नेपाललाई बाहिरी संसारसँग परिचित गराएर एउटा स्वाधीन राष्ट्रको रुपमा स्थापित गराउन जेजति कूटनीतिक पहल र…
Follow Us

कात्तिक ७, विराटनगरसाहित्यकार तोमनाथ उप्रेतीद्वारा लिखित समालोचनासङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ को विराटनगरमा भव्य समारोहका बीच विमोचन गरिएको छ ।विराट साहित्य संगम, मोरङको नियमित मासिक साहित्यिक भेटघाट कार्यक्रमका अवसरमा राष्ट्रसेवक बचत तथा…
Follow Us

कार्तिक ८, काठमाडौँकवि तथा गीतकार सरला श्रेष्ठद्वारा आफ्ना मातापिता सुवर्णजङ्ग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको नाममा स्थापित ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२’ एक भव्य समारोहका बिच वरिष्ठ स्रष्टा पद्मावती सिंहलाई अर्पण…
Follow Us

कार्तिक ७, काठमाडाैँ । मुक्तक सुन्ने सुनाउने अभियानका साथ ‘मुक्तक साधक समाज’ काे प्रथम कार्यक्रम साहित्यकार प्रमाेद नेपालकाे सभापतित्वमा आज सम्पन्न भयाे ।कार्यक्रमका संयाेजक मुक्तककार तथा मुक्तक अभियन्ता मदन नेपालले…
Follow Us
कविता शासकका पारा -डिल्लीप्रसाद घिमिरे निलकण्ठ १४,धुवाँकोट धादिङ जस्तो देखें त्यस्तै लेखें मेरो के को दोष, प्रधानमन्त्री बोल्ने गर विवेक पुर्याई होस्। देशमा आउँछन् कहिले कहिले कस्ता शासक! अरू देशको…
Follow Us
अाउँदै गरेकाे विजयादशमी, शुभदीपावली , छठपर्व, नेपालसंवत् लगायतका शारदीय पर्वहरूकाे पावन अवसरमा सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक, शिक्षक एवम् नेपाली दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछाैँ । भुमेश्वरी माध्यामिक…
Follow Us
-श्रीराम खाइजु लामो प्रतीक्षापछि भिसा झर्यो, खुसीको सिमाले डाँडो नाध्यो । ग्रामीण जीवनको शहरीया बसाई, महंगीको भार, बेरोजगारी र अभावको मारले थलिएका कर्णेलाई आज झरेको भिसाले राहत त पक्कै मिलेकै…
Follow Us

ललितपुर। जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम न्यूनीकरण तथा कृषि प्रणालीलाई उत्थानशील बनाउन जलवायुमैत्री गाउँ निर्माणसम्बन्धी नीतिगत व्यवस्था र स्थानीय अभ्यासलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।राष्ट्रिय विपद् जोखिम…
Follow Us

कविता शासकका पारा -डिल्लीप्रसाद घिमिरे निलकण्ठ १४,धुवाँकोट धादिङ जस्तो देखें त्यस्तै लेखें मेरो के को दोष, प्रधानमन्त्री बोल्ने गर विवेक पुर्याई होस्। देशमा आउँछन् कहिले कहिले कस्ता शासक! अरू देशको…
Follow Us

असोज २५, नुवाकोटनेपालको इतिहासमा विशेष महत्त्व राख्ने नुवाकोट र रसुवा क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पाटाहरू समेटिएको कृति ‘ऐतिहासिक नुवाकोट (भाग–१)’ औपचारिक रूपमा सार्वजनिक भएको छ । लेखक तथा शोधकर्ता…
Follow Us

कलकत्ता, भारतयुसुफ मोल्लाको सम्पादनमा बङ्ला भाषामा त्रैमासिक साहित्यिक पत्रिका ‘प्रतिभा सन्धाने’ले आफ्नो रजत जयन्ती समापनको सुअवसरमा राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गरी विभिन्न चौध राष्ट्रका पच्चीस जनालाई एपीजे अब्दुल कलाम सम्मान…
Follow Us

असाेज २५, काठमाडाैँ । लेखक एवं पत्रकार पदम श्रेष्ठको४९औं जन्मजयन्तीको अवसरमा पदम श्रेष्ठ स्मृतिग्रन्थ सार्वजनिकीकरण समारोह आयोजना गरिएको छ।सो समारोहमा घोष्ट राइटिङका अध्य्यक्ष कमल ढकालले पदम श्रेष्ठ नेवार जातिका लागि…
Follow Us

कथाकार डा.नवराज रिजालद्वारा लिखित बेचैन मन लघुकथाको आज एक कार्यक्रमका बिच सडक लोकार्पण गरियो । प्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सडक विमोचनको १८ औ. शृङ्खलामा विमोचित सो कृतिका बारेमा बोल्दै प्रमुख…
Follow Us

असोज १९,काठमाडौँ काठमाडौँस्थित जैन भवनमा आचार्य श्री १०८ विभव सागर जी महाराजकी परम प्रभावक शिष्या बाल ब्रह्मचारिणी (बा.ब्र.) रुचि दीदी (टीकमगढ) को गरिमामय उपस्थिति एवं सात्रिध्यमा ‘क्षमावाणी पर्व‘ अत्यन्तै उल्लासका…
Follow Us

असोज १९, काठमडौँ “वाङ्मय उन्नयनकाे साझा चाैपारी” भन्ने मूल मन्त्रका साथ नेपाली वाङ्मयकाे क्षेत्रमा स्थापित लोमश वाङ्मय प्रतिष्ठानले अाफ्नाे स्थापनाकाे दोस्रो वार्षिकोत्सव समाराेह भव्यताका साथ सम्पन्न गरेकाे छ । साे…
Follow Us
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पितकाठमाडौँ ।तीन स्रष्टाहरुका अङ्ग्रेजी भाषामा लेखिएका तीन कृतिहरु लोकार्पण भयो ।कार्यक्रममा तीन कृतिहरु ८ वर्षीय शुक्ष्माङ्क जैसीको ‘Creative Scribbles’, १४ वर्षिय…
Follow Us

गत तीन दशकदेखि नेपालका विभिन्न क्षेत्रमा ग्रामीण पर्यटन प्रवर्धन र प्रचारप्रसारका काम गर्दै आएको प्रतिष्ठित संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च, नेपालको शाखा विस्तारको अभियान जारी नै रहेका बेला कोशी प्रदेशस्तरीय…
Follow Us

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना…
Follow Us
शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन नै हाे । हामी कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।