Month September 2026

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासङ्घको डिजिटल साक्षरता अभियान आरम्भ

att.zajfl91hkecq34phucv2lxfv ph1dcnscrgl4qsa4og

-माधव घिमिरे ‘अटल’काठमाडौं, ११ असोज २०८३४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासङ्घ नेपाल (एचपीएफएन) ले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको…

Follow Us








1Shares

आख्यान मञ्जिरामा “हिमलुङमा पलाएको माया” परिचर्चा सम्पन्न

att.txlzxlpzs xnyxrweimq5m f7nd1ew2yfg5uvqtmde0

२०८३ असोज ११ गते,रमेश विकल साहित्य प्रतिष्ठान, गोकर्णेश्वर, आरुबारीमा ‘आख्यान मञ्जिरा’कार्यक्रम अन्तर्गत चौथो विमर्श गोष्ठी सम्पन्न भएको छ। नेपाली साहित्यको कथा विधामाथि सघन समीक्षात्मक बहस र विमर्श गर्ने एउटा विशिष्ट…

Follow Us








1Shares

स्वर्गीय केदारनाथ शर्मा बिडारी स्मृतिग्रन्थ लाेकार्पण

kedarnath bidari

काठमाडौँ । शिक्षा, संगीत, समाजसेवा तथा बीमा क्षेत्रका अग्रणी समाजसेवी स्वर्गीय केदारनाथ शर्मा बिडारीको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा उहाँको योगदानलाई अमर बनाउने उद्देश्यका साथ ‘सम्झनामा स्व. केदारनाथ शर्मा बिडारी’ नामक…

Follow Us








1Shares

प्रधानमन्त्री शाहले खोजेको हिमालयन कूटनीति: भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म

img 7781

भोटेकोशीदेखि संयुक्त राष्ट्रसंघसम्म : प्रधानमन्त्री शाहले खोजेको हिमालय कूटनीतिक रमेश कुमार बोहोरा यतिबेला अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा जारी ८१औँ महासभाको चर्चा छ । विश्वका १९३ सदस्य मुलुकका राष्ट्र…

Follow Us








3Shares

भेरी साहित्य समाजद्वारा श्रीओम श्रेष्ठ ‘रोदन’ र शंकर भारती सम्मानित

att.gabhtzdw2dzs057nw14hu4keezc07ms6fq 5ctqpb9k

श्रीओम श्रेष्ठ ‘रोदन’ र शंकर भारती सम्मानितनेपालगञ्ज । भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा आज नेपालगन्जमा एक विशेष साहित्यिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली साहित्यका…

Follow Us








1Shares

जैन मन्दिरमा भक्ताम्बर दीप महाअर्चना भव्य रूपमा सम्पन्न

att.31xe8tfrg dfd77bh6ozyvf 6zeowesem0wpggwf3y0

काठमाडौँ परम पूज्य आचार्य श्री विभव सागर जी महाराजको प्रेरणा तथा आशीर्वाद र दशलक्षण महापर्वको पावन अवसरमा नेपालको श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिरमा साङ्गीतिक ‘भक्ताम्बर दीप अर्चना’ कार्यक्रम भव्यताका…

Follow Us








1Shares

महेन्द्र चालिसेकृत ‘मिथक भित्र लुकेका सत्य’ लोकार्पण

att.lvnq4gdpxgwghvjqyvazmzq7ohkc26azd e4yhai5fu

-जयराम बिडारी असोज ४, काठमाडौं लेखक, पत्रकार तथा अनुसन्धाता महेन्द्र चालिसेद्वारा लिखित खोजमूलक कृति ‘मिथकभित्र लुकेका सत्य’ को एक विशेष समारोहका बीच लोकार्पण गरियो ।  सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा सुन्दरीजलस्थित बीपी स्मृतिकेन्द्रमा सम्पन्न सो कार्यक्रम प्रतिष्ठानका…

Follow Us








1Shares

सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन्न

असोज ३,काठमाडौँ सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन भएको छ ।उक्त सभाका प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले दीप प्रज्वलित गरि उद्घाटन गरे ।उनले साहित्यकारलाई फाल्तु…

Follow Us








1Shares

कवितासङ्ग्रह ‘अग्नि आलाप’ लिएर आए मधु पाठक

काठमाडौँ। कवि तथा सञ्चारकर्मी मधु पाठकको नविनतम् कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित भएको छ ।नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ ‘रोदन’,डा .नवराज लम्साल,पवन आलोक,डा.ज्ञानु अधिकारी र कवि…

Follow Us








1Shares

प्रदीप जैसीको उपन्यास ‘काउले’ विमोचित

काठमाडौँ, असोज २ युवा साहित्यकार प्रदीप जैसीद्वारा लिखित नयाँ उपन्यास ‘काउले’ राजधानीमा आयोजित एक विशेष समारोहका बिच विमोचन गरिएको छ। भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीको सभापतित्व तथा वरिष्ठ भाषाविद्…

Follow Us








2Shares

पोखरामा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुने, ८६ कलाकारले प्रस्तुति राख्ने

राजाराम पाैडेल, पोखरा २ असोज  ।  पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुने भएको छ। यही असोज १०…

Follow Us








5Shares

काठमाडाैँ र पाेखरामा‘निओ सर्भिस क्याम्प’

काठमाडौं । ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘निओ सर्भिस क्याम्प’ सुरु भएको छ । सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको नियो…

Follow Us








1Shares

गङ्गा सुवेदीको कथासङ्ग्रह ‘दृष्टिबोध’ लोकार्पित

असोज १,काठमाडौँ कथाकार गङ्गा सुवेदीको नविनतम् कथासङ्ग्रह दृष्टिबोध लोकार्पित भएको छ ।राजधानीमा विहिबार आयोजित कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ,श्रीओम श्रेष्ठ रोदन,प्राडा लक्ष्मणप्रसाद गौतम,प्राडा भरतकुमार भट्टराई,पवन आलोक र कथाकार सुवेदीले उक्त कथासङ्ग्रह लोकार्पण…

Follow Us








2Shares

सडकमै ‘देखेको छु तिमीलाई’ सार्वजनिक

भाद्र ३१,काठमाडाैँ । गीतकार डा.नवराज रिजालद्वारा लिखित गीतिसङ्ग्रह ‘देखेको छु तिमीलाई’ सडक समारोहका विच सार्वजनिक गरिएकाे छ । सडकमै कृति विमाेचन गर्ने अभियानका साथ गीतकार रिजालकाे गीतिसङ्ग्रह सडक विमाेचनकाे १७अाैँ…

Follow Us








3Shares

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट…

Follow Us








1Shares

दशैंकाे अवसरमा हायरको ‘खुसीको पल’ योजना सार्वजनिक

काठमाडौं । बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले नजिकिँदै गरेको नेपालीको महान् चाड दशैंलाई लक्षित गर्दै ‘हायरसँग खुसीको पल, सजाऔं हरेक घर’ योजना सञ्चालनमा ल्याएको छ । नेपालका…

Follow Us








0Shares

गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श

राजाराम पाैडेल। पोखरा। गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर भदाै २७ गते शुक्रबार ‘गण्डकी प्रदेशमा गजल :…

Follow Us








4Shares

सराेजदिलुकाे ‘देश खोजिरहेको मान्छे’कविता कृति लाेकार्पण

काठमाडौं। लेखक तथा अभियन्ता सरोजदिलुद्वारा लिखित कवितासङ्ग्रह देश खाेजिरहेकाे मान्छे लाेकार्पण तथा कवि गाेष्ठी अाज राजधानीमा एक कार्यक्रमका बिच सम्पन्न गरिएकाे छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख…

Follow Us








5Shares

सेमन्त राईको मुक्तकसङ्ग्रह ‘अँधेरीमा जून’ प्रकाशित

काठमाडौँ । कवि तथा गीतकार सेमन्त वालाक्पा राईको मुक्तक संग्रह “आधेरीमा जून” प्रकाशित भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–११, रातमाटेमा जन्मिएका र हाल बेलायतको मेडस्टोन, केन्टमा बसोबास गर्दै आएका राईको…

Follow Us








1Shares

काठमाडौंमा ब्र. रुचि दीदीको सान्निध्यमा मनाइने ‘दश लक्षण महापर्व’

भाद्र २८,काठमाडौँ दश लक्षण महापर्वको पावन अवसरमा नेपालको ऐतिहासिक तथा धार्मिक स्थल श्री आदिनाथ दिगम्बर जैन मन्दिर, काठमाडौंमा विशेष धर्म प्रभावना कार्यक्रम आयोजना हुने भएको छ। श्री १०८ आदिनाथ दिगम्बर…

Follow Us








1Shares

दायित्वमा प्रमोद नेपाल ‘निरुत्तर’

जयराम बिडारी काठमाडौँ — नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी तथा साहित्यकार प्रमोद नेपालको नयाँ लघुकथासङ्ग्रह दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा आयोजित एक विशेष समारोहका बिच लोकार्पण गरिएको छ । लेखनका क्षेत्रमा पहिल्यै…

Follow Us








3Shares

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।