पूर्वाञ्चलमा भिटोफ नेपालको नयाँ शाखा विस्तार

गत तीन दशकदेखि नेपालका विभिन्न क्षेत्रमा ग्रामीण पर्यटन प्रवर्धन र प्रचारप्रसारका काम गर्दै आएको प्रतिष्ठित संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च, नेपालको शाखा विस्तारको अभियान जारी नै रहेका बेला कोशी प्रदेशस्तरीय शाखा पनि विस्तार गरिएको छ ।
२०७१ सालमा पोखराको पहिलो शाखा विस्तार भई हाल गण्डकी प्रदेश स्तरीय समितिले काम गरिरहेको छ भने मञ्जिल देवानको संयोजकत्वमा हालै कोशी प्रदेशमा ११ सदस्यीय तदर्थ समिति निर्माण भएको छ जसका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सुमित्रा खतिवडा-इलाम, सचिव प्रेम तुम्बापो-झापा, कोषाध्यक्ष जयन्ती कटुवाल-इलाम छन् भने सदस्यहरू प्रभा चौधरी-उदयपुर, प्रकाश श्रेष्ठ-तेह्रथुम, लालबहादुर श्रेष्ठ-धनकुटा, इन्दिरा श्रेष्ठ -झापा,सृजना लामा फम्बो-तेह्रथुम, चक्र तिम्सिना-सुनसरी, नेविन तिवारी-झापा एवं जोगेन्द्र धिमाल-मोरङ रहेका छन् ।

Follow Us
1Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 115

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।