पर्यटन साहित्य (Tourism Literature): नेपाली साहित्यकाे इतिहासमा विशेष विधाकाे रूपमा छुट्टै परिचय स्थापित गरेका यात्रा साहित्य अर्थात् संस्मरण, नियात्रा र पर्यटकीय गन्तव्यकाे वर्णनलाई कलात्मक रूपमा प्रस्तुत गरिने विधा हाे । जहाँ पाठकले शब्दहरूकाे स्वादन गरेर अाफू नपुगेकाे स्थानहरूकाे स्वयम् विचरण गरेकाे अनुभूति प्राप्त गर्न सक्नेछन्। शब्दसराेवरले प्रत्येक यात्रीका पाइलाले कोरेका कथा र अनुभूतिलाई शब्दमार्फत पाठकको मानसपटलसम्म पुर्याउने एउटा डिजिटल सहयात्रीका रूपमा पर्यटन साहित्य स्तम्भ सञ्चालनमा गरेकाे हाे ।
Follow Us